प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

0

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आयोगले आगामी मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगको सूची अनुसार प्रतिनिधिसभाका लागि २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यस्तै आयोगले प्रदेशसभा निर्वाचन तर्फका उम्मेदवारहरूको पनि अन्तिम सूची सार्वजनिक गरेको छ ।

Leave A Reply

Your email address will not be published.