प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

काठमाडौंः राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटनामा परेर एक जनाको मृत्यु भएसँगै सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका

प्रतिगमनको खतरा टरेको छैनः देउवा

काठमाडौंः प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै बाँकी रहेको बताएका छन् । काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा अझै बाँकी रहेको बताएका हुन् । त्यसैले सबै

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको प्याराग्लाइडिङ खेलका खेलाडीको दुर्घटनामा परेर निधन भएको छ । नवौंमा पहिलो पटक समावेश गरिएको प्याराग्लाइडिङको क्रसकन्ट्री स्पर्धामा प्रतिस्पर्धा गरेका निसिम थापाको दुर्घटनामा परेर निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको हो । २४ दिन अघि अस्पतालमा भर्ना भएका जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो ।

दलको घोषणापत्रले गुमाएको विश्वास

काठमाडौं : आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सबै दलहरु घोषणापत्र निर्माणको तयारीमा जुटेपनि आममतदाताले भने घोषणापत्रमा विश्वास गर्न छाडेका छन् । पटकपटक विभिन्न विकास र परिवर्तनका एजेण्डा ल्याएर ५० प्रतिशत पनि

आम चुनाव २०७९ : तीन चुनाव चिह्न हेरफेर

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर भएको छ । निर्वाचन आयोगको अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा

यस वर्षको मनसुन बाहिरिने चरणमा

काठमाडौं : यो वर्ष नेपालबाट मनसुनी प्रणाली बाहिरिन केही ढिलो भएको छ । औसतभन्दा १३ दिन ढिलो भइसक्दा पनि मनसुनी प्रणाली आजसम्म नेपालबाट बाहिरिसकेको छैन । मौसमविद्हरूका अनुसार यो प्रणाली नेपालबाट बाहिरिन अझै केही दिन लाग्नेछ । “अझै

विपद् प्रभावित नागरिकको जीवन रक्षामा जुट्न कांग्रेसको आग्रह

काठमाडौं : नेपाली कांग्रेसले प्राकृतिक विपदबाट प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले कर्णाली प्रदेशमा हालै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिकरुपमा शुरु

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेशमा औपचारिकरुपमा शुरु भएको छ । आगामी ३ गतेसम्म चल्ने प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन आज

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज शुक्रबारबाट औपचारिक रुपमा शुरु हुँदैछ । पोखरा रंगशालामा विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्नेछन् । अपराह्न ४ बजे उपराष्ट्रपति पुनले