प्रवासी नेपाली मन्च बेल्जियमले एनआरएन बेल्जियममा सर्वसहमतिको लागि पहलगर्ने

चारदिशा सम्वाददाता। १३ जुलाई आन्त्वार्पेन । प्रबासी नेपाली मन्च बेल्जियम (ONF Belgium) को हिजो आन्त्वार्पेनमा भएको भेलाले एन आर एन बेल्जियमको नयाँ नेतृत्वको लागि सर्वसम्मत रुपमा नयाँ कमिटी बनाउन बेल्जियममा रहेको बिभिन्न संगठनहरु संग पहल…

सिटामोल लिन मात्रै तीन दिनको पैदल यात्रा

डोल्पा जिल्ला क्षेत्रफलको दृष्टिले नेपालकै सबैभन्दा ठूलो जिल्ला भए तापनि यो जिल्लाको जनसङ्ख्या भने ३६ हजारको हाराहारीमा मात्रै छ । विकासको मुख्य आधार मानिने सडक यातायातको सुविधा डोल्पासम्म पुगेको छैन । राज्यको विकट कर्णाली अञ्चलकै महाविकट…

बन्दीलाई रेडियो सेट

फलेवास (पर्वत), २९ असार । पर्वत जिल्ला कारागारका बन्दीले पहिलो पटक सञ्चार सामग्री पाएका छन् । बन्दी जीवन बिताइरहेकाहरु पनि सूचनाको पहुँचमा रहन पाउन् भन्ने उद्देश्यले विगत एक वर्षअघिदेखि सदरमुकाम कुश्माबजारबाट प्रसारण हुँदै आएको सामुदायिक…

नेवि सङ्घका अध्यक्ष कर्णमाथि आक्रमण

काठमाडौँ, २९ असार । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष तथा संविधानसभाका सदस्य रञ्जित कर्णमाथि आक्रमण भएको छ । आज बिहान हाँडीगाउँस्थित उहाँकै निवासमा दश बाह्रजना हतियार बोकेका जत्थाले सभासद् कर्णमाथि आक्रमण तथा अभद्र व्यवहार गरेका हुन् । कर्ण…

दुई युवतीको सीमावर्ती सहरबाट उद्धार

भीमदत्तनगर, २९ असार । सुदूरपश्चिम क्षेत्रीय कार्यालयबाट खटिएको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी महाकाली) को टोलीले आज बिहानै भारत लैजान लागेका दुई युवतीको सीमावर्ती भारतीय सहर वनबसाबाट उद्धार गरेको छ । दलालले पश्चिमीनाका गड्डाचौकी भएर भारत…

अध्यक्ष दाहाल आज भारत जाने

काठमाडौं, २९ आषाढ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल साताव्यापी भ्रमणका लागि आज भारत जाँदै छन् । अध्यक्ष दाहाल मंगलबार अपराह्न ४ बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । भारतीय विदेश…

बजेट आज सार्वजनिक हुने

काठमाडौं, २९ आषाढ । आगामी आर्थिक वर्षको बजेट मंगलबार (आज) सार्वजनिक हुँदैछ । अर्थमन्त्री डाक्टर रामशरण महतले आज अपरान्ह बस्ने व्यवस्थापिका संसद्को बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् । अर्थमन्त्री डाक्टर महतले ८ खर्ब…

वैधानिक प्रकृयामा रहेका नेपालीको साथमा एनआरएन वेल्जियम

चारदिशा सम्वाददाता, बेल्जियम । गैर आवासीय नेपाली संघ बेल्जियमले गत आईतबारका दिन बेल्जियमको आन्त्रोपेनमा अवस्थित नेशनल होटलको सभाहलमा बेल्जियममा बैधानिक तथा कागजी प्रकृयामा रहेका नेपालीहरुको बारेमा बेल्जियम संसद सदस्य तथा नेचुरलाईजेशन बिभाग…

युवा सङ्घका सदस्यको हत्या

नेपालगन्ज, २८ असार । केही युवाको समूहले स्थानीय गगनगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको खुकुरी प्रहार गरी हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक वसन्तराज पन्तका अनुसार आज अपराह्न सुर्खेत रोड नजिकै चार-पाँच…

मरेका कुखुरासहित पक्राउ

काठमाडौँ, २८ असार । टोखा नगरपालिका–१३ दीपज्योतीस्थित केसी चिकेनका सञ्चालक काभ्रेपलाञ्चोक उग्रतारा–३ की ३८ वर्षीया निरन केसीलाई मरेका कुखुरासहित प्रहरीले आज पक्राउ गरेको छ । सर्लाहीबाट ना३च १६९ नम्बरको बलेरो गाडीमा ल्याएका कुखुरा केसीको मासु…