राजदूतसँग मिलेपछि माधव नजाने
काठमाडौं, ६ साउन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जानु अघिल्लो दिन भारतीय राजदूत रणजीत राय र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको निकै लामो गोप्य कुराकानीले एमालेभित्र तरंग उत्पन्न भएको छ ।
भारत भ्रमणका लागि…
डीभी मन्त्रीहरूको राजीनामा आउँदै
काठमाडौं, ६ साउन । विदेशी नागरिकता (ग्रिनकार्ड, पीआर, डिभी) लिनेहरूलाई सरकारी सेवामा मात्रै होइन, राज्यबाट प्रदान गरिने राजनीतिक पदहरू समेत नदिने गरी कानुन तर्जुमा भएको छ । यो कानुनको तर्जुमा भएपछि कर्मचारी वृत्तमा खलबल भएकै छ, साथै यसको…
राप्रपामा दुई जर्नेलकै मात्र चर्चा
काठमाडौं, ६ साउन । राप्रपाको राणा समूह विभाजनको संघारमा पुगेको छ । ठूला नाति जर्नेल र साना नाति जर्नेलबीचको द्वन्द्वका कारण राणा समूह विभाजनको संघारमा पुगेको हो । आधिकारिक अध्यक्षको विवादका कारण लोकेन्द्रबहादुर चन्द अध्यक्ष रहेको एउटा समूह…
चार दिनपछि आज विहान अर्को परकम्प
काठमाडौँ, ५ साउन । आज बिहान ८ बजेर ९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर ४.३ रिक्टर स्केलको परकम्प गएको छ ।
बिहानको परकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’ कै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आज गएको परकम्प चार दिनपछि…
आज पनि जनकपुर बन्द
जनकपुरधाम, ५ साउन । मधेस अधिकार सङ्घर्ष समिति (मास)ले आज दोस्रो दिन पनि जनकपुर बन्दको कार्यक्रम यथावत राखेको छ ।
संविधानको प्रारम्भिक मस्यौदा मधेस विरोधी रहेको भन्दै मस्यौदामा मधेसको हक अधिकार, प्रदेशको नामाङ्कन, सीमाङ्कन र…
राप्रपा नेपालका कार्यकर्ताले मस्यौदा जलाए
काठमाडौं, ५ श्रावण । राप्रपा नेपालले राजधानीको नयाँ बानेश्वरमा संविधानको प्रस्तावित मस्यौदामाथि जनताको सुझाव संकलन भइरहँदा विरोध प्रदर्शन गरेको छ । महामन्त्री चन्द्रबहादुर गुरुङको नेतृत्वमा गएको टोलीले नयाँ बानेश्वर, थापा गाउँमा काठमाडौं…
सङ्क्रमणकालको अन्त्य हुँदैछ: अध्यक्ष ओली
दमक, ४ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विद्यमान सङ्क्रमणकाल अन्त्य हुनै लागेको बताउनुभएको छ । झापाको दमकमा आज दिउँसो पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमति ऐतिहासिक दस्तावेज भएको र त्यही…
साङ्केतिक भाषामा सुझाव बुझाउदै
आलापोट कागेश्वरी पुस्तकालय प्राङ्गणमा भएको संविधानको मस्यौदा विधेयकमाथिको सुझाव सङ्कलन कार्यक्रममा सहभागीलाई साङ्केतिक भाषामा सुझाव बुझाउदै महिला ।