शिविरमा बाढी

बिहीबार बिहान परेको भीषण बर्षाका कारण भक्तपुरको महेश्वरी खेल मैदानमा रहेको भूकम्पपीडितको शिविरमा बाढी पसेपछि यहाँका ८५० जनाको बिचल्ली भएको छ ।

चेक प्रधानमन्त्रीलाई हस्तान्तरण

प्रधानमन्त्रिी निवास बालुवाटारमा बिहीबार बिहान आयोजित कार्यक्रममा कर्मापा सेवा समाज नेपालका अध्यक्ष ग्याम्जो छिरिङ गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हङकङस्थित कर्मापा खेन्नो फाउण्डेसनबाट प्राप्त एक लाख ५० हजार अमेरिकी डलरको चेक…

वार्ताको औचित्य छैन: अध्यक्ष यादव

जनकपुरधाम, १० भदौ । आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई सरकारले वार्ताका लागि पहल गरिरहेका बेला सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताको कुनै औचित्य नरहेको बताउनुभएको छ । आफूहरुले कुनै नयाँ मागका लागि आन्दोलन नगरेको…

कांग्रेससँग एमाले असन्तुष्ट

काठमाडौं, १० भदौं । नेकपा (एमाले) स्थायी समितिको बैठकले विश्वविद्यालयलगायतका निकायमा मुख्य राजनीतिक नियुक्तिमा नेपाली काँग्रेसबाट भइरहेका निर्णय संयुक्त सरकारको आचारसंहिता र सहकार्य संस्कृतिअनुरुप नरहेको ठहर गरेको छ । अध्यक्ष केपी शर्मा…

बालीघरे प्रथा अझै कायमै

बर्दिया, १० भदौ । वर्षभरि फलामका सामान बनाएर र कपडा सिलाएबापत दिइने बालीघरे प्रथा (वार्षिक रुपमा एकमुष्ट ज्यालाका रुपमा अनाज) मध्यपश्चिम क्षेत्रमा अझै अन्त्य भएको छैन । यो प्रथालाई ठाउँअनुसार बाली घरे, खली र तिहाइका नामले समेत चिनिने गरिन्छ…

१५ मिनेटको श्रमले चन्द्रबहादुरले बनाए १२ वटा चौतारी

म्याग्दी, १० भदौ । जिल्लाको बेनी नगरपालिका–४ खबराका चन्द्रबहादुर कार्कीले प्रतिदिन १५ मिनेट श्रमदान गरेर विभिन्न स्थानमा १२ वटा चौतारी निर्माण गर्नुभएको छ । कार्कीले एक दिनमा १५ मिनेटका दरले श्रमदान गर्न थालेपछि गाउँको सरसफाइमा निकै सुधार…

प्रधानमन्त्रीद्वारा आन्दोलनरत पक्षलाई पत्राचार

काठमाडौं, १० भदौ । प्रधानमन्त्री सुशील कोइरालाले संविधानका विषयमा विभिन्न माग राखी आन्दोलनमा उत्रेका राजनीतिक दल र विभिन्न संस्थालाई शान्तिपूर्ण वार्ताका माध्यमबाट संविधानका विषयमा छलफल गर्न पत्राचार गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले…

शीर्ष नेताहरुका कारण टीकापुर घटना : डा.कोइराला

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चारदलका शीर्ष नेताहरुका कारण टीकापुर घटना घटेको बताएका छन । 'चारदलका केही नेताहरु बन्द कोठामा बसेर खस–आर्यका मात्र हकअधिकारको सुनिश्चितता गर्ने, तर मगर, थारु लगायतका आदिवासी…

आयोगको टोली टीकापुरमा

धनगढी, १० भदौ । टीकापुरमा सोमबार भएको घटनाको अध्ययन अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोली हिजै टीकापुर पुगेको छ । टोलीले प्रारम्भिक चरणमा स्थानीय प्रशासन र प्रहरी निकायका प्रमुखसँग छलफल गरी घटनाबारे अध्ययन…

सभासद् सिंहलाई पार्टीको २४ घण्टे स्पष्टीकरण

काठमाडौं, १० भदौ । नेपाली काँग्रेसले सो पार्टीका सभासद् अमरेशकुमार सिंहलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीका अनुसार पार्टी अनुशासन समितिले सभासद् सिंहलाई कैलाली जिल्लामा सामाजिक सद्भावमा…