लिम्बुवानद्वारा पूर्वका नौ जिल्ला बन्द

ताप्लेजुङ, १४ भदौ । संघीय लिम्बुवान पार्टी नेपालले गरेको बन्दका कारण सोमबार विहानैदेखि पूर्वको जनजीवन प्रभावित बनेको छ । अरुण पूर्वका नौ जिल्लामात्र भएको प्रदेश चाहिने भन्दै उनीहरुले सोमबार र मंगलबार पूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान…

माइक्रोबसमा आगजनी, अवस्था तनावग्रस्त

सप्तरी, १४ भदौ । सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दकोलनकारीले आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एउटा माइक्रोबसमा आगजनी गरेका छन् । पश्चिमबाट पूर्व…

एन आर एन बेल्जियमको मत गणना परिणाम

गैर आबासिय नेपाली संघ बेल्जियमको आज ३० अगस्तमा निर्वाचन शान्तीपूर्ण रुपमा सम्पन्न भयो , २०५४ पन्जिक्रित सदस्य रहेको यस् संस्थाको आजको मतदानमा १७६१ जनाले मतदान गर्नु भयो । पाँच वटा मतदान केन्द्रमा भएको मतदानको मतपत्रहरु सँकन भै बेल्जियम को…

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक मङ्गलबार बस्ने

काठमाडौँ, १३ भदौ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आगामी मङ्गलबार बस्ने भएको छ । पार्टीको आगामी १३ औँ महाधिवेशन निर्धारित समयमा हुने कि नहुने भन्ने अन्योल बढेको बेलामा केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।…

५ रेक्टर स्केलको पराकम्प

आइतबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ७ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको कदमबासमा केन्द्रबिन्दु रहेको ५ रेक्टर स्केलको पराकम्पन आएको हो । लामो समयपछि आएको यति ठूलो पराकम्पन वरिपरिका जिल्लाका साथै काठमाडौंमा समेत महसुुस भएको…

बैठकपछि प्रधानमन्त्री

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेताको आइतबार बसेको बैठकपछि बाहिर निस्कँदै नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला ।

दूध पोख्दै इलामे किसान

दुग्ध विकास संस्थानअन्तर्गत दुग्ध वितरण आयोजना विराटनगरले नियमित दूध खरिद नगरेको भन्दै विरोधस्वरुप इलाम चोक बजारमा दूध पोख्दै इलामे किसान ।

टीकापुर घटनाका दोषी उम्कन पाउदैनन्: प्रधानमन्त्री

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले कैलालीको टीकापुर घटना निन्दनीय भएको भन्दै दोषीलाई उम्कन नदिने बताएका छन । कैलालीको टीकापुर घटनामा गोली लागेर मृत्यु भएका १८ महिने बालक टेकबहादुर साउदका परिवारसँग प्रधानमन्त्री निवास…

घिन्ताङ घिसी, ताहामचा र भैरवनाच

भक्तपुर, १३ भदौ । सात दिनसम्म मनाइने गाईजात्रा पर्व तलेजुस्थानबाट गए राति ताहामचा बनाई दरबार स्क्वायर परिक्रमा गरेपछि सुरु भएको छ । विगत वर्षमा ९ बजेपछि मात्रै जात्राको रौनक सुरु हुने गरे पनि यस वर्ष भने भूकम्पबाट दुई सय ३४ जनाको मृत्यु…