परिमार्जित विधेयक स्वीकार्न आग्रह

काठमाडौँ, २४ भदौ । ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि संशोधन प्रस्ताव प्रस्तुतीको क्रम सकिएपछि दफावार छलफलमा भाग लिँदै प्रमुख दल र अन्य दलका नेताले मस्यौदालाई स्वीकार गर्न आग्रह गर्नुभएको छ । दक्षिण एसियाकै उत्कृष्ट मस्यौदा :…

सिरहा निषेधित क्षेत्र घोषणा

लहान, २४ भदौ । आन्दोलन हिंसात्मक गएको भन्दै जिल्ला सुरक्षा समितिले सिरहा जिल्लाका केही भागलाई अनिश्चितकालका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले भर्खर सार्वजनिक सूचना जारी गर्दै आन्दोलन हिंसात्मक देखिएकाले…

नेपाली युवती बलात्कार गर्नेलाई कारवाही गर्न आनाकानी

नयाँ दिल्ली, २४ भदौ । साउदी अरब र भारतमा पटक–पटक दुई नेपाली युवतीलाई बलात्कार गरेको आरोप लागेका भारतस्थित साउदी कुटनीतिज्ञमाथि कारवाही गर्न भारतले आनाकानी गरेको छ । पीडित पक्षले भारतीय प्रहरी समक्ष लिखित उजुरी गर्दासमेत भारतले कारवाही गर्न…

एनआरएन अध्यक्ष घले रोम आउँदै

चारदिशा। गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घले आगामी मंगलवार ईटालीको राजधानी रोम आउने भएका छन् । गैर आवासीय नेपाली संघ ईटालीले आयोजना गर्न लागेको अन्तर्क्रिया तथा भूकम्प पिडितको व्यवस्थापन सम्वन्धि छलफलको सिलसिलामा घले रोम…

सम्मान

विपी कोइराला स्मृति ट्रष्टले नेपाली साहित्यमा विशेष योगदान पु-याएको भन्दै साहित्यकार गोपाल पराजुलीलाई विपी साहित्य सम्मान प्रदान गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल ।

साझा अभियान

महिला मैत्री संबिधानका लागि साझा अभियानको समूहले संविधानमा महिला समानताका विषयलाई समर्थन तथा ऐक्यबद्धता जनाउन नयाँ बानेश्वरको सडकमा लेखिएका नारा ।

पत्रकार सम्मेलन

नेकपा एमालेद्धारा पार्टी केन्द्रिय कार्यालय धुमवाराहीमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केपी ओली साथमा अन्य नेताहरु ।

प्रहरी झडपमा चारको मृत्यु, दर्जनौ घाइते

महोत्तरी, २३ भदौ । संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज महोत्तरीको जलेश्वरमा भएको झडपमा परी चार जना आन्दोलनकारीको मृत्यु भएको छ । महोत्तरी गाविस–५ का रामविवेक यादव, जलेश्वर नगरपालिकाका रोहन चौधरी, मसुवा कापर तथा अर्का एकको…

मधेसका सभासद्को अध्यक्ष दाहाललाई ध्यानाकर्षण

काठमाडौँ, २३ भदौ । एकीकृत नेकपा (माओवादीका) २५ जना मधेसबाट प्रतिनिधित्व गर्ने सभासद्ले आन्दोलनकारी जनताको जायज माग सम्बोधनका लागि पहल गर्न संसदीय दलका नेता पुष्पकमल दाहाललाई संयुक्तरुपमा ध्यानाकर्षण गराएका छन् । संविधानसभामार्फत संविधान…

राप्रपा नेपाल प्रक्रियाबाट अलग

काठमाडौँ, २३ भदौ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीले संविधान निर्माण प्रक्रियाबाट हाललाई अलग रहनेबारे पार्टीले गरेको निर्णय जानकारी गराउनुभएको छ । नयाँ…