दशगजामा धर्नामा बसेकालाई भारतमा निःशुल्क भोजन

वीरगंज, १२ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायत मधेश केन्द्रीत दलका कार्यकर्तालाई भारतका सीमावर्ती क्षेत्रमा निःशुल्क भोजनको व्यवस्था गरिएको छ । सीमा नाकामा धर्नामा बसेका मधेसवादी दलका कार्यकर्तालाई भारतीय पक्षले नै खानाको…

ट्रकमा आगजनी

लहान, १२ असोज । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले गएराति सिरहाको मिर्चैयास्थित ग्यारेजमा राखिएको एउटा ट्रकमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले मिर्चैयाको कटारी चोकस्थित मुन्ना ग्यारेजमा राखिएको ना४ख ५९८४ नम्बरको ट्रकमा आगजनी गरेका…

नेपाली समाज रोमको पाँचौ अधिबेशन सम्पन्न

होम रानाभाट, इटाली। नेपाली समाज रोमको पाँचौ अधिबेशन यहि २७ सेप्टेम्बरमा सम्पन्न भएको छ। समाजका अध्यक्ष श्री देवराज गुरुङको  अध्यक्षतामा सम्पन्न उक्त अधिबेशनमा इटालीका लागि नेपालका बाणिज्यदुत Paolo Nugari , गैर आबासीय नेपाली संघ इटालीका  …

एक महिनाभित्र सहमतीय सरकार

सुरुङ्गा (झापा) ११ असोज । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एक महिनाभित्र राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनुभएको छ । भद्रपुर नगरपालिका–१ स्थित मेची नदीमा निर्माण हुन लागेको झोलुङ्गे पुलको आज शिलान्यास गर्दै उहाँले अब बन्ने…

मुटुरोग विशेषज्ञ डा. भट्टरार्ई सम्मानित

मोटिभेटन्यूज डट कम अनलाइनको तर्फबाट समाजमा विशेष योगदान पु-याएको भन्दै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईलाई सम्मान गर्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित ।

सेना फिर्तापछि यात्रु बसमा पेट्रोल छर्केर आगजनी

धनगढी, ११ असोज । कैलालीको हसुलियाबाट धनगढीतर्फ आउँदै गरेको से१ख १०१७ नम्बरको कर्णाली रिभर यातायातको यात्रु बसमा धनगढी नगर क्षेत्रको बेलीको जङ्गलमा आज अपराह्न आगजनी गरिएको छ । चार÷पाँज जनाको अज्ञात समूहले गुडिरहेको बसलाई ढुङ्गाप्रहार गर्दै…

भोट माग्दै आचार्य पोर्चुगलमा

लिसवोन । अक्टोवर १४ देखी १७ सम्म काठमाण्डौंमा हुने गैरआवासीय नेपाली सँघको विश्व सम्मेलनका लागि चुनावी रन्को बढेको छ । दिनप्रतिदिन उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ भने घोषणा गरि सकेका उम्मेदवारहरु चुनावी प्रचारमा लागेका छन् । यसैक्रममा…

एनआरएन युरोपियन उपसंयोजकमा शिवकुमार बरुवालको उम्मेदवारी

बेल्जियम । गैरआवासिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको सातौ महाधिबेशन नजिकिदै जादा संसारका बिभिन्न देशबाट केन्द्रिय समितीमा उम्मेद्बारी घोषणा भइ  रहेको छन । यसै क्रममा बेल्जियमबाट  शिवकुमार बरुवालले पनि एन आरएनए आइसिसि युरोप उपसंयोजक…

एन आर एनए बेल्जियमको बिज्ञप्ती

चारदिशा,  बेल्जियम , गैरआबासीय नेपाली संघ बेल्जियमले आज एक बिग्यप्ती प्रकासित् गर्दै मित्र राष्ट्र भारतले नेपालमा गरेको अघोसित नाकाबन्दिको बिरोध गरेको छ । संघको हिजो सम्पन्न बैठकले नेपालले पाएको नयाँ गनतान्त्रिक संबिधानको स्वागत गर्दै…

पासा पुच बेल्जियममा नया नेतृत्व

चारदिशा, बेल्जियम नेवारी समुदायको कला संस्कृति, भाषा, भेषभुषा तथा सभ्यतालाई जिवन्त  राख्ने उद्धेश्यले बेल्जियमा स्थापना भएको नेवारी संस्था पासा पुच बेल्जियमको अधिबेशनद्वारा भिम जोशीको अध्यक्षतामा नया कार्य समिति सर्बसम्मत रुपमा चयन गरेको…