सुशील पुनः प्रधानमन्त्रीका उम्मेदवार

काठमाडौं, २३ असोज । प्रधानमन्त्री सुशील कोइरालाकै नेतृत्वमा नयाँ सरकार गठनका लागि कांग्रेसले आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वार छानेको छ। अहिले केहीबेर अघि तीन शीर्ष नेताबीच भएको छलफलमा कोइरालालाई उम्मेद्वार बनाउने सहमति भएको हो । …

आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं, २३ असोज । काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोक नजिक गएराति भएको आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्युभएको छ । आगलागीमा परेर गम्भीर घाइते भएका एक वर्षीय बालक युनिस श्रेष्ठको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।…

ओली निवासमा वार्ता

भक्तपुर, २२ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भावी सरकार बनाउन आज ओली निवास बालकोटमा विभिन्न दलका नेताहरूबीच छलफल भएको छ । बिहानदेखि नै भएको छलफलपछि प्रतिक्रिया दिँदै एमाले वरिष्ठ नेता झलनाथ खनालले आज विभिन्न दलका…

ठुला दल एकजुट हुनुपर्ने

काठमाडौँ, २२ असोज । ठूला राजनीतिक दलले नयाँ संविधान कार्यान्वयनका लागि एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको कानुन व्यवसायीले जोड दिएका छन् । नेपाल बार एसोसिएसन, सङ्मणकालीन न्याय कानुन समिति र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सको संयुक्त आयोजनामा…

पर्यटकको चहलपहल

काठमाडौँ असनचोकको सेतो मच्छिन्द्रनाथ मन्दिर परिसरमा परेवाको तस्बिर कैद गर्दै पर्यटक । भूकम्पपछि पर्यटकिय मौसममा राजधानीमा पर्यटकको चहलपहल देखिन थालेको छ ।

नेपाल बार एसोसिएसन

नेपाल बार एसोसिएसन, सङ्मणकालीन न्याय कानुन समिति र इन्टरनेसनल कमिसन अफ जुरिष्ट्सको संयुक्त आयोजनामा भएको ‘नेपालको संविधानमा मानवअधिकार : कार्यान्वयनका चुनौतीहरु’ विषयक छलफल कार्यक्रममा सहभागीहरु ।

नयाँ सरकारबारे काँग्रेसले उपयुक्त निर्णय लिने

काठमाडौं, २२ असोज । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले नयाँ सरकार गठनका सम्बन्धमा उपयुक्त समयमा उपयुक्त निर्णय लिने जनाएको छ । काँगे्रसको तीन दिनदेखि जारी बैठकमा पदाधिकारी एवम् केन्द्रीय सदस्यहरुको राय लिने काम सकिएको र निर्णय लिन बाँकी…

जापानको क्युसुमा तामाङ समाज गठन

नेपालका विभिन्न जिल्लाबाट जापानको क्युसु क्षेत्रमा बसोबास गर्ने तामाङवासीले तामाङ समाज फुकुओका गठन गरेको छ । नयाँ गठित समाजले विष्णुबहादुर तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको छ । समाजको उपाध्यक्षमा हस्त तामाङ,…

नौ महिनापछि स्वदेश पुग्ने भयो शव

नौ महिनादेखि साउदी अरबमा अलपत्र परेको धनकुटाका पूर्णबहादुर श्रेष्ठको शव स्वदेश पठाइएको छ । सवारी दुर्घटनामा परी ज्यान गुमाएका श्रेष्ठको शव बिहीबार राति स्वदेश पठाइएको हो । रोजगारदाता कम्पनीसँग चलेको प्रक्रिया नटुङ्गिए पनि शव पठाउन धेरै…

सुवेदीलाई अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिका (अनेसास) ले हरेक दुई दुई वर्षमा प्रदान गर्दै आइरहेको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार– २०१५ म्याग्दीका साहित्यकार रामप्रसाद सुवेदीलाई प्रदान गर्ने भएको छ । साहित्यकार सुवेदीको म्याग्दी :…