केन्द्रीय समितिको बैठक

नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमा शनिबार बसेको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा सहभागी सभापति सुशील कोइरालालगायत उपसभापति, वरिष्ठ नेता तथा अन्य पदाधिकारीहरु ।

नेका सभापति कोइराला

नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमा शनिबार बसेको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा सहभागी हुन बैठक हल भित्र प्रवेश गर्नेक्रममा नेका सभापति सुशील कोइराला ।

काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने

काठमाडौं, ७ कार्तिक । नेपाली काँग्रेसको पदाधिकारी बैठकले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ । पार्टी सभापति सुशील कोइरालाको निवासमा आज बिहान बसेको बैठकले संसद्मा…

मधेसी मोर्चाको माग सम्बोधन गर्न गृहकार्य

काठमाडौं, ७ कार्तिक । आन्दोलनरत संयुक्त मधेसी मोर्चाले प्रदेश सीमाङ्कनको विषयलाई मुख्य मुद्दाका रुपमा उठाएपछि त्यसलाई सम्बोधन गर्न सरकारले सघन गृहकार्य थालेको छ । मोर्चासँग भोलि यहाँ हुने वार्तालाई सार्थक एवम् परिणाममुखी तुल्याउन…

प्रहरी र प्रदर्शनकारीबीच झडप, ३० राउण्ड हवाई फायर

जनकपुरधाम, ७ कात्तिक । धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच गएराति झडप भएको छ । झडपका क्रममा प्रहरीले गरेको लाठी र गोली प्रहारबाट करिब ११ जना आन्दोलनकारी घाइते भएका छन् । राति करिब २ बजे प्रहरीले स्कर्टिङ गरेर यात्रुबाहक बस र विभिन्न…

थालेसिमिया रोगको उपचार प्रभावकारी बन्न सकेन

चितवन । थालेसिमियाका बिरामीहरुको उपचार प्रभावकारी बन्न नसकेको चितवनको भरतपुरमा आयोजीत एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । प्रभावकारी उपचारकै अभावमा प्रोढ हुन नपाउदै सानैमा मृत्यु हुने यो रोग को उपचारका लागि सबै लाग्नु पनैे…

एनआरएन महिला फोरमले बाड्यो चेपाङाई राहत

चितवन । गैरआवासीय नेपाली संघ महिला फोरमले भुकम्प प्रभावित लोपन्मुख चेपाङ जातिलाई खाधान्य पोशाकलगायतका सहयोग गरेका छन् । रोटरी राष्टिय मा.वी परिसर मनोहरि ६ मकवानपुर मा जम्मा भई बसेका चेपाङलाई फोरमले सो सहयोग गरेको हो । सो सहयोग वितरण…

महामन्त्री स्व. गुरुङको निधनमा शोकसभा

एन्तोर्पेन । हालै दिवँगत हुनु भएका राप्रपा नेपालका केन्द्रीय महामन्त्री स्व. चन्द्र बहादुर गुरुङको सम्झनामा यहाँ स्थित एन्त्रोपेन शहरमा एक शोकसभाको आयोजना गरियो । बेल्जियममा स्थित सो दलको प्रवासी सँगठन प्रवासी नेपाली एकता समाजको आयोजनामा…

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन प्रक्रिया शनिबार

काठमाडौं, ६ कार्तिक । नयाँ संवैधानिक व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्मा शनिबारदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया प्रारम्भ हुँदैछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु गर्न शनिबार अपराह्न ३ बजे संसद् बैठक…

लौ सुनौं सहरको दशैं कारुणिक कथा

दोलखाकी कमला सुवेदीमा दसैँको कुनै रौनक छैन, न उत्साह र खुसियाली नै छ । चिसो बिहानी र दिउँसोको चर्को घाममा इँटाको धुलामा रुमलिएर दिनभर ग्राहकको प्रतीक्षा नै उहाँको दैनिकी बनेको छ । भूकम्पले घरबास पुरेपछि दुई छाक टार्नकै लागि राजधानीमा…