न्युयोर्कमा सभापति कोइराला

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइराला न्युयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिकाका कार्यकर्तासँग कुराकानी गर्नुहुँदै । स्वास्थ्य उपचारका लागि सभापति कोइराला अमेरिका जानुभएको हो ।

पत्रकार सम्मेलन

नेपाल प्रेस युनियनले धनकुटामा गरेको पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले सम्बोधन गर्दै ।

अवरोध हटाउन भारतलाई औपचारिक आग्रह

काठमाडौं, २३ कार्तिक । सरकारले सीमा क्षेत्रमा भएको अवरोध हटाउन भारत सरकारलाई औपचारिक आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नजिकिँदै गरेका चाडपर्वलाई सहज बनाउन…

सरकार र मोर्चाबीचको वार्ता स्थगित

काठमाडौं, २३ कार्तिक । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगन भएको छ । मोर्चाले सरकारले आफ्ना नेता तथा कार्यकर्ता नियन्त्रणमा राखेकाले उनीहरुलाई रिहा नगरी वार्तामा बस्न नसकिने बताएको…

पुनःनिर्माण प्राधिकरणमा पुरानै नियुक्ति कायम हुनुपर्ने

काठमाडौं, २३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिमाण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा अन्य कार्य र व्यवस्था झै पुरानै नियुक्ति कायम हुनुपर्ने माग गरेको छ । व्यवस्थापिका–संसद्,…

मधेसी मोर्चाद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं, २२ कार्तिक । अढाई महिना भन्दा लामो समयपछि संसद बैठकमा सहभागी मधेसी मोर्चा सम्वद्ध दलहरुले आज (आइतबार)को संसद बैठक अवरुद्ध गरेका छन् । मधेसका मागहरु सम्बोधन गर्न दबाब दिँदै मोर्चा सम्वद्ध दलका सांसदहरुले आज संसदमा रोष्ट्रम अगाडी…

काँग्रेसद्धारा संविधान संशोधन प्रस्ताव सदनमा पेस गर्न माग

काठमाडौं, २२ कार्तिक । नेपाली काँग्रेस संसदीय दलले आफ्नो दलको नेतृत्वमा रहेको सरकारले मधेस आन्दोलनलाई सम्बोधन गर्न संसद्मा दर्ता गरेको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई यथाशक्य छिटो सदनमा पेस गर्न सरकारसँग आग्रह गरेको छ । मधेस आन्दोलनलाई…

समितिमा प्राधिकरण विधेयकको प्रतिवेदन प्रस्तुत

काठमाडौं, २२ कार्तिक । व्यवस्थापिका–संसद्, विधायन समितिमा भूकम्पबाट प्रभावित संरचनाको पुनर्निमाण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको छ । समितिको आजको बैठकमा दफावार छलफलसम्बन्धी उपसमितिका संयोजक…

मुलुकभित्रै जुट्छ लगानी

भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि सरकारले दीर्घकालीन रुपमा जलविद्युत् क्षेत्रको विकास गर्ने रणनीति अख्तियार गर्ने भएको छ । मुलुकलाई इन्धनका आत्मनिर्भर बनाउन र वैदेशिक व्यापार घाटा कम गर्न जलविद्युत्भन्दा अर्को कुनै उपाय नभएको भन्दै…

वाग्मती सफाइ अभियान

बल्खुको कुमारी क्लब तथा त्यस वरपर क्षेत्रमा शनिबार वाग्मती सफाइ अभियानले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा फोहर व्यवस्थापन गर्दै स्थानीयवासी, सुरक्षाकर्मी, सामाजिक सङ्घसंस्थालगायत ।