प्रधानमन्त्रीद्वारा आज देशबासीका नाममा सम्बोधन

काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी ओलीले आज(आइतबार) देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको हो । बैठकपछि…

मधेस आन्दोलन सम्बोधन गर्न काँग्रेसले अग्रसरता लिने

काठमाडौं, २९ कार्तिक । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले तराई–मधेसमा भइरहेको आन्दोलन सम्बोधन गर्न अग्रसरता लिने भएको छ । काँग्रेस संसदीय दलको कार्यालयमा आज भएको काँगे्रस पदाधिकारी बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक…

चारचक्के सवारी साधन आवातजावतमा रोक

कपिलवस्तु, २९ कात्तिक । नेपाल भारत सीमा अन्तर्गत सदरमुकाम तौलिहवा भित्रने मर्जादपुर सीमा नाकामा भारततर्फबाट उच्च कडाइ गरिएको छ । सीमा नाकाको भारततर्फको खुनुवामा खटिएका भारतीय सुरक्षा बलले चारचक्के सवारी साधनमा पूर्ण रोक लगाएको छ । त्यस्तै…

पेरिस घटनामा मर्नेको संख्या डेढ सय नाघ्यो

पेरिस, २८ कार्तिक । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति भएका शृंखलाबद्ध आतङ्कवादी हमला गर्दा त्यसमा परी डेढ सयजना बढीको ज्यान गएको छ । उक्त हमलामा परी मारिनेको सङ्ख्या १४० भन्दा बढी भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका…

सहकारीको जगबाट आत्मनिर्भर बन्दैछन् म्याग्दीका महिला

घरायसी काममा सीमित रहने म्याग्दीका महिला पछिल्लो समय सामाजिक क्षेत्रको नेतृत्वदायी भूमिका लिन पनि अग्रसर बनेका छन् । आर्थिक रुपमा सक्षम भएर सामाजिक सङ्घसंस्थाको नेतृत्वसँगै सामाजिक विकृति न्यून गर्न उनीहरु सक्रिय भएको देखिएको छ । यतिमात्रै…

एमाले प्रवेश गर्नेलाई स्वागत

नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली, पूर्व उद्योगमन्त्री महेश बस्नेत, एमाले केन्द्रीय सदस्यद्वय सानु सुवाल, रामकुमारी झाक्रीलगायत भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राप्रपा, नेपाली काँग्रेस,…

कांगे्रसले थाल्यो मधेशी दलसँग छलफल

काठमाडौं, २८ कार्तिक । मधेस आन्दोलनलाई सम्बोधन गर्ने सन्दर्भमा नेपाली काँग्रेस र मधेसकेन्द्रित दलबीच आज वार्ता सुरु भएको छ । सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा प्रारम्भ भएको वार्ताले विश्वासको वातावरण तयार गर्ने अपेक्षा…

बेल्जियम बस्ने नेपालीको विद्यालयलाई सहयोग

गुल्मी, २८ कात्तिक । बेल्जियममा बस्दै आएका बागलुङवासीले यहाँका एक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन् । काँडेबास–९ स्थित जनजागृति उच्च माध्यमिक विद्यालयलाई बागलुङ समाज बेल्जियमले पुस्तकालय तथा विज्ञान प्रयोगशाला निर्माणका लागि रु पाँच…

मौलिकताको जगेर्ना

नेपाल संवत् ११३६ को अवसरमा म्याग्दीको सदरमुकाम बेनीस्थित सङ्गमचोकमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कौडा नृत्य प्रस्तुत गर्दै न्यू दोभान युथ क्लबव बेनीमा कलाकार । नेपालभाषा मंकाः खलले हरेक वर्ष विविध कार्यक्रमको आयोजना गरी नेपाल…

फ्रान्सको पेरीसमा विध्वङ्सकारी आक्रमण, १२० भन्दा वढीको मृत्यु, राष्ट्रिय शंकट घोषणा

चारदिशा सम्वाददाता, पेरीस। फ्रान्सको राजधानि पेरीसमा शुक्रवार राति भएका श्रृङ्खलावद्ध आतङ्ककारी हमलाहरुमा १४० भन्दा वढीको मृत्यु भएको छ। शुक्रवार व्यस्त रहने राजधानिको सात विभिन्न स्थानहरुमा विस्फोटन तथा स्वचालित हतियारको प्रयोग गर्दै…