पेट्रोल पम्पबाट नै इन्धनको कालोबजारी

परासी, १ मङ्सिर । इन्धनको अभावको कारण देखाउँदै नवलपरासीमा स्वयम् पेट्रोल पम्पहरुले नै व्यापक मात्रामा पेट्रोलियम पदार्थको कालोबजारी गर्दै आएका छन् । भारतीय बजारबाट अवैध रुपमा भित्र्याइएको पेट्रोल वा डिजेललाई पम्प सञ्चालकहरुले स्वयम् पम्पमा…

मिथिलाञ्चलमा छठ मनाइँदै

जनकपुरधाम, १ मङ्सिर । मिथिलाञ्चलको महापर्व ‘छठ’ आज यहाँ श्रद्धापूर्वक मनाइँदैछ । श्रद्धालुहरु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणी सर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी तलाउमा यो पर्व…

पेरिस आक्रमणमा संलग्न दुईजना ब्रसेल्समा पक्राउ

ब्रसेल्स, १ मङ्सिर । पेरिस आक्रमण प्रकरणमा गत हप्ता अन्त्यमा ब्रसेल्समा पक्राउ परेका सात जनामध्ये दुई जनालाई पेरिसमा भएको आतङ्ककारी हमलामा संलग्न भएको आरोप लागेको छ । पक्राउ परेकामध्ये दुई जना पेरिस आक्रमणमा सहभागी भएको आरोप ब्रसेल्सको…

नेपालीबीच एकता अभिवृद्धि होस् : पौडेल

काठमाडौँ, ३० कात्तिक । नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले सूर्य देवता र छठी माताको पूजाआराधना गरी मनाइनेसांस्कृतिक पर्व छठका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र प्रगतिको कामना व्यक्त…

प्रमुख दल अहिले एकताबद्ध भएर उभिनुपर्छ : नेम्वाङ

काठमाडौँ, ३० कात्तिक । तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नयाँ संविधान कार्यान्वयनमा आउन सक्ने सबै खाले चुनौतीको सामना गर्न सिङ्गो देश अहिले एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सञ्चारमाध्यममा संविधानसभा एवम्…

पेरिस आक्रमणको योजना बेल्जियममा बनाइएको खुलासा

ब्रसेल्स, ३० कात्तिक । फ्रान्सको राजधानी पेरिसमा गत शुक्रबार राति भएको आतङ्कवादी हमलाको योजना बेल्जियममा बसेर गराइएको रहस्य खुलेको समाचारमा जनाइएको छ । बेल्जियमका सञ्चारमाध्यमहरुले फ्रान्सका गृहमन्त्रीलाई उद्धृतगर्दै दिएको समाचारअनुसार सो…

मनमोहक सजावट

तराईवासीको महान पर्व छठ पूजाको पूर्व सन्ध्यामा (सोमबार) रंगविरंगी बिजुली बत्तीले बेहुली झै सिंगारिएको वीरगन्जको घडिअर्वा पोखरी परिसरको । पोखरी परिसरको साजसज्जामा पाँच लाख रुपैयाँ खर्च भएको छठपूजा व्यवस्थापन समिति घडिअर्वाले जनाएको छ ।

सभामुख ओनसरी घर्तीसँग भेट

सभामुख ओनसरी घर्तीसँग उहाँको कार्यकक्ष सिंहदरबारमा भेट गर्दै शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घ उच्च आयुक्तको कार्यालय (युएनएचसीआर)बैंककका क्षेत्रीय संरक्षण अधिकृत निकोलस ओक्सोटलगायत प्रतिनिधि ।

छठ पर्वको आज दोस्रो दिन

काठमाडौं, ३० कार्तिक । छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ । यस दिन गाईको गोबरले लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार ब्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन्…

१२५ ट्यांकर इन्धन भित्रियो

काठमाडौं, ३० कार्तिक । भारतको नाकाबन्दीका कारण देशका प्रमुख व्यापारिक नाकाहरुबाट हिजो पनि आयात प्रभावित रह्यो । पूर्ण रुपमा आयात हुन नसके पनि अन्य दिनको तुलनामा हिजो केही बढी इन्धनका गाडी नेपाल भित्रिएको छ । हिजो दिनभरमा भारतसँग सीमा…