यु १९ विश्वकपमा नेपाल र पाकिस्तान भिड्दै

काठमाडौँ \ दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ विश्वकप क्रिकेटको १५ औँ संस्करणमा बुधवार नेपालले पाकिस्तानको सामना गर्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि आफ्नो…

गैर आबासीय नेपाली संघ बेल्जियम एकताबद्ध, सल्लाहकारहरुलाई गर्‍यो सम्मान,

गैर आबासीय नेपाली संघ बेल्जियमले यहाँको नेपाली समुदायलाई एकताबद्ध बनाएर एक अर्का सँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउदै पूर्ण बैठक सम्पन गरेकोछ । संगठनले मनोनित गरेका सल्लाहकारहरु, मानार्थ सदस्यहरु लगायतका पदाधिकारीहरुलाई सम्मान…

नेपाली कांग्रेस ‘मास बेस’ पार्टी हो : सभापति देउवा

पोखरा \ नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस ‘क्याडर बेस’ नभई ‘मास बेस’ पार्टी भएको बताउनुभएको छ । कार्यकर्ताले पार्टीलाई क्याडर बेस वा मास बेसमा अगाडि बढाउने भन्ने विषयमा बहस गरिरहेको समयमा…

२३औँ आहा रारा पोखरा गोल्डकप आजदेखि शुरु हुँदै

काठमाण्डाै \ २३औँ आहा रारा पोखरा गोल्डकप आजदेखि शुरु हुँदैछ । पोखरा रङ्गशालामा आज हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्री स्टार क्लब खेल्दैछन् । यो खेल दिउँसो दुई बजेदेखि शुरु हुँदैछ । प्रतियोगितामा साविक विजेता सङ्कटासँगै नेपाल…

एमालेको ध्यानाकर्षणमा प्रधानमन्त्रीको प्रतिबद्धता ‘‘नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म जनमुखी…

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताउनुभएको छ।मङ्गलबार बिहान नेकपा (एमाले) का पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै…

एमालेले सरकारलाई बुझायो ७५१ वटा माग सहितको ज्ञापन पत्र

काठमाडौं \  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले मध्यपहाडी लोकमार्ग अभियानका क्रममा जनताका मागसहितको ज्ञापन पत्र सरकारलाई बुझाएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा…

राष्ट्रिय सभा निर्वाचन : आजदेखि प्रचारप्रसार निषेध

काठमाडौँ  \  निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आजदेखि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका…

भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा आज

भारतको अयोध्यामा रहेको राम मन्दिरको प्राण प्रतिष्ठा आज हुँदैछ । स्थानीय समयअनुसार दिउँसो १२ बजेर २० मिनेटको साइतमा राम मन्दिरको प्राण प्रतिष्ठा हुने बीबीसी हिन्दीले जनाएको छ । यो प्राण प्रतिष्ठा नेपाली पुजारी दुर्गाप्रसाद गौतमले गराउँदै…

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, दुईजना घाइते

दाङ \  बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र…

सरकारभन्दा तस्कर चलाख हुँदा सुन तस्करी बढ्याे : भन्सार विभाग

भन्सार विभागले सरकारभन्दा तस्कर चलाख हुँदा सुन तस्करी नियन्त्रण गर्न नसकेको बताएको छ । आज विभागमा भएको छलफलमा महानिर्देशक शोभाकान्त पौडेलले सरकारले तस्करी नियन्त्रण गर्न विभिन्न उपाय र प्रविधिको प्रयोग गरे पनि तस्कर झन् धेरै चलाख हुँदा…