एनआरएनए छानबिन समिति बन्नु स्वागत योग्य :  प्रवक्ता सुवेदी

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को विषयमा सरकारले छानबिन  गर्न समिति गठन गरेकोमा संघका  प्रवक्ता (आरके शर्मा समुह) नारायण सुवेदीले स्वागत गरेका छन् । विहीवार एक विज्ञप्ति प्रकाशित गरेर एनआरएनएको काठमाडौँमा  १७–२० अक्टोबर २०२३…

राष्ट्रपति पौडेल र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवननमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको…

राष्ट्रिय सभा निर्वाचन : सकियो मतदान, नतिजा आजै

काठमाडौँ \ राष्ट्रिय सभाका १९ सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत बिहीबार दिउँसो ३ बजे सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा…

सभामुखसँग राष्ट्रसङ्घका उपमहासचिव नाकामित्सुको भेट

काठमाडौँ \  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवम् निःशस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसङ्घीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले आज भेट गर्नुभएको छ । भेटका अवसरमा दुवैबीच हतियार…

चीनमा आगलागीमा परि ३९ जनाको ज्यान गयो, ९ जना घाइते

चीनको जियाङ्सी प्रान्तकाे एउटा पसलमा आगलागी हुँदा ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । भवनको तल्लो तल्लाबाट आगलागी शुरु भएको र अझै केही मानिस आगलागीमा…

राष्ट्रिय सभा निर्वाचन आज

काठमाडौँ \  राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको १९ पदका लागि बिहीबार मतदान हुँदै छ । २०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिन लाग्दा अर्को छवर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको छ । अर्का एक जना…

एनआरएनए ब्लड बस परीयोजना जस्तो परोपकारी कामको जस लिन षड्यन्त्र भएकोमा संयोजक द्वयको आपत्ति

गैर आबासीय नेपाली संघले सात प्रदेशलाई बितरण गर्ने घोषणा गरेको मोबाईल ब्लड बस परीयोजनाका मधेश प्रदेश संयोजक सुनील शाह र कोशी प्रदेश संयोजक दीपक गौतमले योजना पुरा भएकोमा खुशी ब्यक्त गरेका छन । साथै उनीहरुले एनआरएनएको ११ औ महाधिबेशनमा…

देश बनाउने जिम्मा हामी सबैको हो : प्रधानमन्त्री

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको बताउनुभएको छ । उहाँले अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा…

डोनाल्ड ट्रम्प न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनावमा विजयी

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव जित्नुभएको छ । ट्रम्पले ११ प्रतिनिधि पाउनुभएको वासिङ्गटन पोस्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उहाँका प्रतिद्वन्द्वी निक्की हेलीले ८ जना प्रतिनिधि…

यु–१९ विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ \ दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज (बुधबार) बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय…