६ प्रदेशमा सहमति

काठमाडौं, २३ साउन । संघीय प्रदेशहरुको सीमांकनको विषयमा दलहरुबीच सहमति भएको छ । दलहरुबीचको सहमतिसँगै संविधान जारी हुने आधार पनि तयार भएको छ । ६ प्रदेश रहने गरी प्रदेशहरुको सीमांकनको विषयमा दलहरुबीच सहमति बनेको हो । दलहरुबीच सेती, महाकाली र…

तिनाउ नदीमा यात्रुबस खस्यो ४ को मृत्यु

बुटवल, २३ साउन । पाल्पाको दोभानस्थित सिद्धबाबामा शनिबार पहिरो खसेपछि भएको मिनिबस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । पाल्पाबाट बुटवल जाँदै गरेको लु१ख ५७७१ नम्बरको मिनिबस सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोका कारण तिनाउ नदीमा खसेर…

अब त्यस्तो कहिल्यै नहोस्

गएको बिहीबार जापानको हिरोसिमा नगरमा उपस्थित भएका जापानी नागरिकले करिब ७० वर्षअघिको घाउमा मलम लगाउने प्रयास गरे । कतिपय उसैबेलाको घाउ लिएर उपस्थित थिए भने कतिले त्यस समयमा ज्यान गुमाएका आफन्तहरुको स्मरण गरिरहेका थिए । उनीहरु सबैको एकमात्र…

पण्डितलाई अभिनन्दन

प्रशासन मन्त्री लालबाबु पण्डितलाई निजामती प्रशासन सेवालाई जनता र राष्ट्र प्रति उत्तरदायी र मर्यादित बनाउन महत्वपूर्ण योगदान पु-याएकोमा मोरङ समाज काठमाडौद्वारा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अभिनन्दनपत्र प्रदान…

आज सहमति हुन्छ : प्रम

काठमाडौँ, २३ साउन । संविधानसभाको अपराह्न ३ बजेका लागि तय गरिएको बैठक आज साँझ ६ बजेसम्मका लागि स्थगन गरिएको छ । संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेललेसंविधानका विवादित विषयमा कुरा मिलाउन राजनीतिक दलका शीर्ष नेताबीच छलफल जारी…

मानवीय क्षति कम गर्न रुख उपयोगी

विपद् र वातावरणका क्षेत्रमा अनुसन्धानरत अनुसन्धाताले हरियाली एवम् रुखले भूकम्पलगायत विपद्का बेलामा मानवीय क्षतिलाई कम गर्न सहयोग पुगेको बताएका छन् । जापानको योकोहामा विश्वविद्यालय र जापानी यामादा माहुरीपालन संस्थानको संयुक्त आयोजनामा आज…

विदेसिने महिलाको सङ्ख्यामा वृद्धि

पर्सा, २३ साउन । रोजगारीका लागि पर्साबाट विदेसिने पुरुषको सङ्ख्यामा कमी आएको छ भने महिलाको सङ्ख्यामा वृद्धि आएको छ । पर्साबाट रोजगारीमा जाने पुरुषको सङ्ख्या अघिलो वर्षको तुलनामा सात प्रतिशतले कम भएको छ भने विदेसिने महिलाको सङ्ख्या १८…

बन्दले कञ्चनपुरको जनजीवन प्रभावित

कञ्चनपुर, २३ साउन । सुदूरपश्चिम क्षेत्रलाई टुक्र्याउने षड्यन्त्र भइरहेको भन्दै गरिएको बन्दको दोस्रो दिन आज कञ्चनपुरको जनजीवन प्रभावित भएको छ । सदरमुकाम महेन्द्रनगरबाट सञ्चालन हुने लामो र छोटो दूरीका यात्रुवाहक सवारीसाधन बन्द रहेका छन् ।…

शनिबार बिहानै भूकम्पको धक्का

काठमाडौं, २३ साउन । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर शनिबार बिहान भूकम्पको एउटा पराकम्पन गएको छ । बिहान ६ बजेर २४ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि…

दलहरु विहानदेखि नै छलफलमा

काठमाडौं, २३ साउन । संघीयताको सिमांकनका विषयमा सहमति जुटाउन शनिबार पनि प्रमुख दलका शीर्ष नेता सक्रिय भएका छन् । केही दिनदेखि लगातार छलफलमा जुटेका दलहरुले अझै पनि सहमति जुटाउन सकिरहेका छैनन् । मुख्य गरी झापा, मोरङ, सुनसरीलाई पहाडी जिल्लामा…