नेपाल बार एसोसिएसन

नेपाल बार एसोसिएसन, सङ्मणकालीन न्याय कानुन समिति र इन्टरनेसनल कमिसन अफ जुरिष्ट्सको संयुक्त आयोजनामा भएको ‘नेपालको संविधानमा मानवअधिकार : कार्यान्वयनका चुनौतीहरु’ विषयक छलफल कार्यक्रममा सहभागीहरु ।

नयाँ सरकारबारे काँग्रेसले उपयुक्त निर्णय लिने

काठमाडौं, २२ असोज । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले नयाँ सरकार गठनका सम्बन्धमा उपयुक्त समयमा उपयुक्त निर्णय लिने जनाएको छ । काँगे्रसको तीन दिनदेखि जारी बैठकमा पदाधिकारी एवम् केन्द्रीय सदस्यहरुको राय लिने काम सकिएको र निर्णय लिन बाँकी…

जापानको क्युसुमा तामाङ समाज गठन

नेपालका विभिन्न जिल्लाबाट जापानको क्युसु क्षेत्रमा बसोबास गर्ने तामाङवासीले तामाङ समाज फुकुओका गठन गरेको छ । नयाँ गठित समाजले विष्णुबहादुर तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको छ । समाजको उपाध्यक्षमा हस्त तामाङ,…

नौ महिनापछि स्वदेश पुग्ने भयो शव

नौ महिनादेखि साउदी अरबमा अलपत्र परेको धनकुटाका पूर्णबहादुर श्रेष्ठको शव स्वदेश पठाइएको छ । सवारी दुर्घटनामा परी ज्यान गुमाएका श्रेष्ठको शव बिहीबार राति स्वदेश पठाइएको हो । रोजगारदाता कम्पनीसँग चलेको प्रक्रिया नटुङ्गिए पनि शव पठाउन धेरै…

सुवेदीलाई अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिका (अनेसास) ले हरेक दुई दुई वर्षमा प्रदान गर्दै आइरहेको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार– २०१५ म्याग्दीका साहित्यकार रामप्रसाद सुवेदीलाई प्रदान गर्ने भएको छ । साहित्यकार सुवेदीको म्याग्दी :…

एमाओवादी भद्र सहमतिको पक्षधर

काठमाडौं, २२ असोज । एकीकृत नेकपा माओवादीले प्रमुख दलहरुबीच भएको पूर्वसहमति अनुसार सहमतिको सरकार गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा शुक्रबार बसेको पदाधिकारी बैठकले १६ बुँदे सहमति…

ओलीलाई समर्थन जुटाउँदै माधव नेपाल

काठमाडौं, २२ असोज । नेपाली काग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले अब बन्ने सरकारको नेतृत्व आफ्नो दलका अध्यक्ष केपी ओलीलाई समर्थन गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री…

राप्रपा नेपाल सरकारमा जाने

काठमाडौं, २२ असोज । राप्रपा नेपालले कांग्रेस र एमालेबीच नयाँ सरकार गठनका बारेमा सहमति नभए आफू सरकारमा सामेल हुने संकेत गरेको छ । दुई प्रमुख दलबीच सहमति भएको अवस्थामा भने राप्रपा नेपालले ‘सकारात्मक प्रतिपक्षी’ भूमिका निर्वाह गर्ने जनाएको छ ।…

बहुमतका आधारमा प्रधानमन्त्री चयन : सभामुख नेम्वाङ

काठमाडौं, २२ असोज । सभामुख सुवासाचन्द्र नेम्वाङ्ले राजनीतिक सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयन हुन नसकेकाले आजबाट बहुमतका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ र शिक्षा विभागले सञ्चालन…

युरोपको चाहना, घलेको निरन्तरता ,दिल गुरुङ केन्द्रिय सल्लाहकार एनआरएनए

चारदिशा, बेल्जियम, गैर आबासिय नेपाली संघका केन्द्रिय सल्लाहकार एबम नेपाली काङ्रेसको प्रबासी फोरुम जनसंपर्क समिती युरोपका सम्योजक दिल गुरुङले एन आर एनएको नेपालमा सम्पन्न हुन गैरहेको महाधिबेशनमा युरोपका ८० प्रतिशत भन्दा बढी सहभागिहरुले…