कुन कुन मधेशी नेता दिल्ली जाँदैछन ?
काठमाडौं, १९ मंसिर । मधेसी मोर्चाका शीर्ष नेताहरु आइतबार भारत भ्रमणमा जाने भएका छन् । शनिबार राजधानीमा बसेको मोर्चाको बैठकपछि जारी विज्ञप्तीमा आइतबार मोर्चाका शीर्ष नेताहरु भारतको नयाँ दिल्ली जाने जनाइएको छ । तराई मधेस लोकतान्त्रिक…
प्रमुख दल र मोर्चाबीच जुहारी
काठमाडौं, १९ मंसिर । नाकाबन्दीले सर्वसाधारणको दैनिकी कष्टकर हुँदा पनि समस्या समाधान गर्नेभन्दा सत्तापक्ष, प्रतिपक्षी र मधेसी दलहरु एक अर्काप्रति आरोप प्रत्यारोपमै ब्यस्त छन् । शनिबार राजधानीमा गरिएको ‘निकासका लागि वहस’ विषयक अन्तरक्रियामा…
आन्तरिक मामिलामा भारतीय हस्तक्षेप : नेता नेपाल
काठमाडौँ, १९ मङ्सिर । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय अखण्डता र सबै जाति, समुदायबीचको एकतामा असर पर्नेगरी कसैसँग पनि सम्झौता गर्न नसकिने बताउनुभएको छ । राजनीतिशास्त्री समाज, नेपालले आज यहाँ आयोजना गरेको ‘वर्तमान…
ग्याँस सहयोग
गोलाप्रथाबाट प्राप्त गरेको आधा सिलिण्डर ग्याँस समस्यामा परेका विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउँदै बेनी सामुदायिक उच्च माविका प्राचार्य दिपक श्रेष्ठ ।
सरकारलाई एनआरएनको औषधि
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री मो. मुस्ताक आलम गैर आवासीय नेपाली सङ्घको तर्फबाट प्रदान गरिएको रु. ५० लाख १८ हजार बराबरको जीवन रक्षक औषधी ग्रहणपछि समारोहलाई सम्बोधन गर्दै ।
पोखरेली मसिनो धान विस्थापन गर्दै जेठोबूढो
कास्कीमा पछिल्ला वर्षमा परम्परागत रुपमा रोपिने धान विस्तारै हराउन थालेका छन् । यहाँका किसानको रुचि आजभोलि नयाँ धानतर्फ बढेको छ । विगतमा टारी खेतका साथै यहाँका फाँटमा रोपिने धेरै धानका जात पूर्ण रुपमै लोप भै सकेका छन् भने कैयौं धान लोप हुने…
मधेस आन्दोलनमा ४८ भन्दा बढीको मृत्यु
नेपाल मानवअधिकार सङ्गठनले मधेस आन्दोलन जटिल अवस्थामा पुग्नुको पछाडि सरकार लगायत विभिन्न व्यक्तिका अभिव्यक्ति पनि दोषी रहेको जनाएको छ । मङ्सिर ६ देखि ९ गतेसम्म मधेस आन्दोलन चलिरहेका मध्य तराईका आठ जिल्लाको स्थलगत भ्रमण गरी तयार गरी आज…
शीर्ष दलको साझा धारणा, त्रिपक्षीय वार्तामा मोर्चा अनुपस्थित
काठमाडौं, १८ मङ्सिर । मुलुकको पछिल्लो राजनीतिक समस्यालाई समाधान गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रमुख दलबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । तीन दलले साझा साधारण बनाएपछि आन्दोलनरत मधेशी मोर्चासँग त्रिपक्षीय छलफल गर्ने…
अघोषित नाकाबन्दी एक हप्ताभित्र हट्छ : सञ्चारमन्त्री
भोजपुर, १८ मङ्सिर । सरकारले भारतले लगाएको अघोषित नाकाबन्दी एक हप्ताभित्र हट्ने जनाएको छ । नेपाल सरकारका प्रवक्ता शेरधन राईले आज गृह जिल्ला भोजपुरमा पत्रकारसँग कुरा गर्दै सरकारले गहन रुपमा नाकाबन्दी अन्त्य गर्न पहल गरिरहेको र अब एक हप्तामा…