बेल्जियममा नेपाली बालिका सम्मानित

काठमाडौ । विश्व मगर सङ्घ बेल्जियमको निमन्त्रणामा बेल्जियम पुगेकी ‘डान्स इन्डिया डान्स लिटिल मास्टर–२०१४’ की विजेता तथा लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानकी ‘बालिका शान्ति दूत’ तेरिया फौजा मगर बेल्जियममा सम्मानित भएकी छन् । मगर सङ्घले…

आश्रम उद्घाटन

चितवनको भरतपुरमा स्थापना भएको मानव सेवा आश्रमको शनिबार उद्घाटन गर्दै महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)।

कांग्रेसको २ सय २ निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चुनिए

काठमाडौं । नेपाली कांग्रेसको आगामी फागुनमा हुने १३औं महाधिवेशनका लागि प्रतिनिधि चुनिनेक्रम जारी छ । कांग्रेसले अधिकांश जिल्लामा क्षेत्रीय अधिवेशन गरी महाधिवेशन प्रतिनिधि चुनेको हो । २ सय ४० मध्ये २ सय २ निर्वाचन क्षेत्रमा महाधिवेशन…

निगमका ट्याङ्कर रक्सौलतर्फ, मोर्चा कार्यकर्ता धपाइए

वीरगन्ज । वीरगन्ज–रक्सौल भन्सार नाका सञ्चालन भएपछि नेपाल आयल निगमले इन्धन भर्न केही ट्याङ्करलाई आज भारतीय आयल निगम रक्सौल डिपोमा पठाएको छ । सीमावर्ती रक्सौलस्थित भारतीय भन्सार र भारतीय आयल निगम रक्सौल डिपोका अधिकारीले इन्धन भर्न ट्याङ्कर…

माइक्रोबस बस दुर्घटनामा नौको मृत्यु

त्रिशूली । काठमाडौँबाट त्रिशूलीतर्फ आउँदै गरेको बा १ ज ७५८३ नंको माइक्रोबस पासाङल्हामु राजमार्गको मदानपुर–८ केउरिनीमा आज दिउँसो दुर्घटना हँुदा नौ जनाको ज्यान गएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । क्षमताभन्दा बढी यात्रु सवार…

अदालतको बार्षिक प्रतिवेदन

राष्ट्रपति विद्यादेवी भण्डारी लाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठद्धारा सर्वाेच्च अदालतको आ.व२०७१÷०७२ बार्षिक प्रतिवेदन पेश गर्नु हुदै ।

उम्मेदवार

नेपाली काङ्ग्रेसको तेह्रों महाधिवेशनका लागि जिल्ला तथा क्षेत्रीय तहबाट महाधिवेशन तथा महासमिति सदस्य निर्वाचनका लागि इटहरीमा हुन गइरहेको निर्वाचनमा एक आपसमा मत माग्ने क्रममा उभिएको उम्मेदवार तथा मतदाताहरु ।

ललितपुरमा क्षेत्रीय अधिवेशन सम्पन्न

ललितपुर । नेपाली काँग्रेसको १३औँ महाधिवेशनअन्तर्गत ललितपुरका तीनवटै क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा भाग लिन तीन वटै क्षेत्रका क्षेत्रीय प्रतिनिधिको उल्लेखनीय सहभागीता रहेको थियो । क्षेत्रीय अधिवेशनमा भाग लिन गत १५ गते…

अस्तित्व रक्षाका लागि पार्टी एकता

काठमाडौं । सबै माओवादी पार्टी एक नभए नेपालबाट माओवादीको अस्तित्व समाप्त हुनेमा सम्बन्धित पार्टीका नेताले चिन्ता व्यक्त गरेका छन् । आज यहाँ आयोजित माओवादी पार्टीको आवश्यकता र औचित्य विषयक अन्तक्र्रियामा बोल्ने वक्ताले माओवादीको अस्तित्व…

कालाबजारिया रोक्न वीरगन्ज नाका खुल्नुपर्छ : महतो

काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अन्य नाका खोलेर वीरगन्ज मात्र बन्द गर्दा तस्करी र कालाबजारिया बढेकाले छिटो नाका सहज बनाइनुपर्ने बताउनुभएको छ ।  पाँच महिनासम्मको वीरगन्ज नाकाबन्दीका बेला त्यहाँको मोर्चा सम्हाल्नुभएका…