मोर्चाद्वारा नाका अवरोध र आमहडताल स्थगित

भक्तपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी आन्दोलनका घोषित कार्यक्रममध्ये आमहडताल, नाका अवरोध र सरकारी कार्यालय बन्दका कार्यक्रम तत्कालका लागि स्थगन गरेको छ । तमलोपाका अध्यक्ष महन्थ ठाकुर निवासमा बसेको मोर्चाको आज बसेको बैठकले…

-याली

नेपाली काँग्रेस म्याग्दीको छैठौं जिल्ला अधिवेशनको अवसरमा सोमबार बेनी बजारमा निकालिएको -याली ।

काठमाडौं कांग्रेसमा तीन उम्मेदवार, तीनथरि एजेन्डा

काठमाडौं । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको क्रममा काठमाडौँ जिल्लाको जिल्ला सभापतिका लागि वर्तमान अध्यक्ष भीमसेनदास प्रधान, नरोत्तम वैद्य र सबुज बानियाँले उम्मेदवारी दिनुभएको छ । तीनै उम्मेदवारको उम्मेदवारी दिनुको आ–आफ्नै कारण भएको…

सरकारको नेतृत्व परिवर्तन तत्काल असम्भव

पोखरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सरकारको नेतृत्व परिवर्तन तत्काललाई असम्भव देखिएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कास्कीले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले नेतृत्व परिवर्तन कसैले सोचेर…

सभापतिमा पाँचको उम्मेदवारी, कोषाध्यक्ष निर्विरोध

चितवन । नेपाली काँग्रेस चितवनको १३ औँ अधिवेशनका लागि सभापति पदमा पाँचजना प्रतिस्पर्धामा उत्रिएका छन् । सचिव पदमा तीनजनाको उम्मेदवारी कायम भएको छ भने कोषाध्यक्ष पदमा शङ्कर कँडेल निर्विरोध निर्वाचित हुनुभएको छ । सभापति पदमा नेपाली काँग्रेस…

राष्ट्रपतिसमक्ष महान्याधिवक्ताले प्रतिवेदन प्रस्तुत

राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता हरिकृष्ण कार्कीले महान्यायाधिवक्ताको कार्यालयको आव २०७१/०७२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ।

मुस्ताङका महिला

विभिन्न समान बिक्रीका लागि झोला र हातमा बोकेर चितवनको खुरखुरेमा हिँडीरहेका मुस्ताङका महिला ।

संस्थापन र देउवा पक्षको यस्तो आँकलन

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गत भोलि (सोमबार) देशभर जिल्ला नेतृत्वको चयन गरिँदैछ । शुक्रबार महाधिवेशनका मूख्य मतदाता मानिने महाधिवेशन प्रतिनिधि चयन गरेको कांग्रेसले भोलि पचहत्तरै जिल्लामा जिल्ला नेतृत्व चयन गर्न लागेको…

सशस्त्रका पूर्व महानिरीक्षक श्रेष्ठविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलको सामान खरिद एवम् ढुवानीमा रु ८० लाखभन्दा बढीे भ्रष्टाचार गरेको भन्दै तत्कालीन महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।…

वीरगन्ज नाकाबाट ९ सय गाडी भित्रियो

वीरगन्ज । विरगन्ज–रक्सौल नाकाबाट ९ सय हाराहारीमा गाडी नेपाल भित्रिएका छन् । आन्दोलनरत मधेसी मोर्चाको झन्डै पाँच महिनादेखिको अवरोध अस्ती हटेपछि करिब ९ सय ट्रक, गाडी, ट्याक्टर नेपाल आइसकेको पर्सा प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता होविन्द्र…