गैरआवासीय सङ्घ स्तब्ध
काठमाडौं । गैरआवासीय नेपाली सङ्घले नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अप्रत्याशित निधनबाट स्तब्ध भएको जनाएको छ । सङ्घका अध्यक्ष शेष घलेले आज शोक वक्तव्य जारी गरी नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा तथा…
काँग्रेसले तेह्र दिनसम्म पार्टीका कुनै कार्यक्रम नगर्ने
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गर्र्दै १३ दिनसम्म पार्टीका कुनै पनि कार्यक्रम आयोजना नगर्ने र तीन दिनसम्म देशभरका पार्टी कार्यालय बन्द…
कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ बुधबार हुने
काठमाडौं । सरकारले नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्व कोइरालाको सम्मानका…
नरहरीलाई ब्रेन ह्यामरेज, स्वास्थ्यस्थिति खतरामुक्त
काठमाडौं । अकस्मात विरामी भएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता नरहरि आचार्यको स्वास्थ्यस्थिति खतरामुक्त रहेको अस्पतालले जनाएको छ । पार्टी सभापति सुशील कोइरालाको निधन भएको थाहा पाएपछि झिसमिसमै कोइराला निवास महाराजगन्ज पुगेका…
भारतका प्रधानमन्त्री मोदीको समवेदना
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनबाट भारतले एक असल मित्र गुमाएको बताउनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा समवेदना सन्देश दिँदै प्रधानमन्त्री मोदीले कोइरालाको…
नचिनेकालाई पनि चिनेजसरी बोलाउने सुशील दा
“आयो टप्प टिप्यो लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो..”, नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको गए राति अकस्मात् निधन भएपछि कविशिरोमणि लेखनाथ पौड््यालको यो कविता पाँचथर निवासी एक काँग्रेस कार्यकर्ता नरेश रिजालले उच्चारण गर्नुभयो ।…
संविधान निर्माणका नायक कोइरालाको शब्दचित्र
प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली काँगे्रसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको भौतिक शरीर नरहे पनि नेपाली राजनीतिमा उहाँका योगदान युगौँसम्म अविस्मरणीय रहनेछ ।
संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका…
सुशिल कोइरालाको संक्षिप्त जीबनी
नेपाली काङ्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको जन्म सन् १९३९ मा पिता बोधप्रसाद कोइराला र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको थियो । सुशील अविवाहित थिए। वन अधिकृत पीता बोधप्रसाद…
सभापति कोइरालाको निधन
चारदिशा सम्बाददाता
नेपाली काङ्रेसका सभापति एबम पूर्व प्रधानमान्त्री सुशिल कोइरालाको निधन भएको छ । नेपाली समय अनुसार सोमबार राती अचानक छातीमा समस्या देखिए पछि उपचारको क्रममा कोइरालालाई डाक्टरहरुले म्रित घोसित गरेका छन ।
पत्रकार…
नेपाली काँग्रेसको काठमाडौँ जिल्ला अधिवेशन
नेपाली काँग्रेसको काठमाडौँ जिल्ला अधिवेशनमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालगायत ।