सुशीलको नेतृत्वमा बनायौँ संविधान : समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १३औँ महाधिवेशनका लागि ‘सुशीलको नेतृत्वमा बनायौँ संविधान : समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नारा तय गरेको छ । कांग्रेसले महाधिवेशनको तयारीका लागि गठन गरेको प्रचारप्रसार समितिको बैठकले सो…

काँग्रेसको ४५ जिल्ला अधिवेशन सम्पन्न, कसको पक्कड बलियो ?

काठमाडौं । नेपाली काँग्रेसको १३औं महाधिवेशनको मिति नजिकिँदै गर्दा हालसम्म ४५ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । देशकै राजधानी रहेको काठमाडौं जल्लामा बुधबार अधिवेशन सम्पन्न भई सभापतिमा कृष्ण बानियाँ निर्वाचित भएका छन् । नतिजा आएका ४५…

बेल्जियममा मनाइयो सोनाम ल्होछार

बेल्जियम । बेल्जियममा वसोबास गर्दै आएका नेपालीले ल्होछार भव्यरुपमा मनाएका छन् । तमाङ समाज वेल्जियमको आयोजनामा लूभेन स्थित ओन्स हाउसमा ल्होछार साझ भब्यताका साथ सम्पन्न भएको हो । नेपालली कलाकार लोक गायक जयनन्द लामाको बिशेष प्रस्तुति रहेको सो…

कार्यदलको बैठकमा कुरा मिलेन

काठमाडौं । सीमाङ्कनको विषयमा प्रमुख दल सम्मिलित कार्यदल र मधेसी दल सम्बद्ध कार्यदलबीच आज छलफल भएको छ । छलफलमा सीमाङ्कनको विषय टुङ्ग्याउन राजनीतिक दल सम्मिलित समिति वा संयन्त्र बनाउन दल सहमत भए पनि त्यसको अधिकार क्षेत्रका विषयमा कुरा मिल्न…

फागुनभित्र सीमाङ्कन टुङ्ग्याइनुपर्ने

विराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले फागुन महिनाभित्रै सीमाङ्कनको मुद्दा टुङ्ग्याएर देशलाई निकास दिनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै महतोले सीमाङ्कन समस्या समाधान गर्न मोर्चाले…

एमाले अखिलमा मतदान प्रक्रिया सुरु

काठमाडौं ।  नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज साँझबाट मतदान प्रक्रिया सुरु भएको छ । निर्वाचन कमिटीले १७ पदाधिकारीसहित १४२ सदस्यीय समितिका लागि प्रज्ञा–प्रतिष्ठानमा मतदानको व्यवस्था…

काठमाडौं काँग्रेसमा बानियाँ

काठमाडौं । नेपाली काँग्रेस काठमाडौँको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित हुनुभएको छ । आज भृकुटीमण्डपमा सम्पन्न जिल्ला अधिवेशनबाट बानियाँ निर्वाचित हुनुभएको मतदान अधिकृत सर्वज्ञराज नायलेले जानकारी दिनुभयो । कुल खसेको एक हजार २२२ मतमध्ये…

केन्द्रको पत्रले बिबाद चुलिदै

                        नेपाली काङ्रेसको तेह्रौ महाधिबेशनको तयारीका   लागि संगठनका बिभिन्न इकाईहरुमा चुनाबी प्रतिस्पर्धा भैरहेका छन । देशमा धेरै जिल्ला अधिबेशनहरु सम्पन्न भैसकेका छन भने बाँकी पनि सम्पन्न हुने क्रममा छन ।…

काँग्रेसको प्राथमिकतामा तराई–मधेसका विषय

काठमाडौं । नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन र तराई–मधेसका विषयलाई प्राथमिकताका साथ उठाइने भएको छ । महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम बनाउन काँग्रेसले कावा सभापति…

युवा खेलाडीले मुलुकको प्रतिष्ठा बढाएः नेता पौडेल, देउवा

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले १२औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा स्वर्णपदक विजेता नेपाली टिमलाई बधाई तथा शुभकामना दिनुभएको छ । कावा सभापति पौडेलले आज एक विज्ञप्ति जारी गरी साग खेलकुदमा २३…