दूरसञ्चार कर्मचारी सङ्घको वार्षिकोेत्सव

काठमाडौँमा आईतबार आयोजित नेपाल दूरसञ्चार कर्मचारी सङ्घको २६ औँ वार्षिकोेत्सव समारोहमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईलगायत ।

सुरक्षा रणनीतिमा पनि आमूल परिवर्तन गर्न जरुरी : गृहमन्त्री

इटहरी । पूर्वाञ्चल क्षेत्रको सुरक्षा रणनीति तयार पाने उद्देश्यले गृह मन्त्रालयले आजदेखि सुनसरी जिल्लाको धरानमा दुईदिने सुरक्षा बैठक सुरु गरेको छ । पूर्वी नेपालका १६ वटै जिल्ला प्रशासन प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा…

संवैधानिक परिषद्को बैठकमा निर्णय भएन

काठमाडौं । भावी प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गर्न बसेको आजको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले…

एमाले केक बैठकमा समूहगत छलफल

काठमाडौं । नेकपा(एमाले) केन्द्रीय कमिटीको छैटौँ बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आज बिहानदेखि समूहगत छलफल भइरहेको छ । पार्टीका पदाधिकारी सहितका कुल १८४ केन्द्रीय सदस्यले दश समूहमा…

बारमा लोकतान्त्रिक पक्षको वर्चस्व

काठमाडौं । नेपाल बार एसोसिएसनमा लोकतान्त्रिक समूहका अध्यक्ष शेरबहादुर केसी विजयी हुनुभएको छ । लोकतान्त्रिक समूह अध्यक्षसहित १९ पदमा विजयी भएको छ । लोकतान्त्रिक र प्रगतिशील समूहबीच भएको कडा प्रतिस्पर्धामा अध्यक्ष केसीले तीनहजार ७९८ मत ल्याई…

उच्चस्तरीय सङ्घीयता कार्यान्वयन तथा पुनःसंरचना निर्देशक समिति गठन

काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा ११ सदस्यीय उच्चस्तरीय सङ्घीयता कार्यान्वयन तथा पुनःसंरचना निर्देशक समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको…

कांग्रेस संसदीय दलको कार्यसमितिमा पनि देउवापक्ष हाबी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति निर्वाचनको परिणाममा चार पदबाहेक सबै पदमा सभापति शेरबहादुर देउवापक्षका विजयी भएका छन् । रामचन्द्र पौडेल समूहबाट चारजनामात्र विजयी भएका हुन् । २१ सदस्यका लागि भएको निर्वाचनमा देउवा पक्षका १७…

ब्रसेल्स हमलाका थप एक संदिग्ध इटालीमा पक्राउ

रोम । बेल्जियमको राजधानी ब्रसेल्समा गत महिना भएको आतङ्कवादी आक्रमणमा संलग्न रहेको आशङ्कमा एकजना अल्जेरियालीलाई इटालीमा पक्राउ गरिएको समाचार छ । उक्त हमलाका एकजना संदिग्धलाई इटालियन प्रहरीले पक्राउ गरेको जनाएको हो । अल्जेरियाली नागरिकलाई…

घोडेजात्रा-खेल प्रदर्शन

नेपाली सेनाले बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको घोडेजात्रामा घोडाबाट विभिन्न खेल प्रदर्शन गर्दै नेपाली सेनाका जवानहरु ।