सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाण्डाै  \  आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडलले जेठ ५ गते सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमलाई आज बसेको संसद्को बैठकले पारित गरेको हो ।…

श्रीच्छा प्रधानलाई मिस नेपाल २०२३ को उपाधि

काठमाडौं \  श्रीच्छा प्रधानले मिस नेपाल वर्ल्ड २०२३ को उपाधि हात पारेकी छन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले प्रधानलाई ताज लगाइदिएकी थिइन् । शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूमध्ये प्रधानले उपाधि…

नेपालबाट पुनः भारतमा विद्युत् निर्यात सुरु

नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात सुरु गरेको छ । हिउँदयाममा नदीको पानी घटेपछि गएको पुष ३ गतेदेखि बन्द भएको विद्युत् निर्यात नदीमा पानीको बहाव बढेपछि हिजोदेखि सुरु भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी…

कांग्रेस आलोचनाबाट डराउँदैन: सभापति देउवा

काठमाडौं \ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताउनुभएको छ । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा भएको कार्यक्रममा सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर…

मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौंः रवि लामिछाने

काठमाडौं  \ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताउनु भएको छ । सभापति लामिछानेले भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताउनु भएको हो । शनिबार…

राष्ट्रपतिद्वारा रेशम चौधरीको आममाफीको फाइल फिर्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफीसम्बन्धी प्रस्ताव फिर्ता पठाएका छन् । शुक्रबार राष्ट्रपति पौडेलले चौधरीको आममाफीसम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता पठाएका हुन् । रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानून,…

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान शुरु

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरुको बयान लिन शुरु गरिएको छ । शुक्रबारदेखि काठमाडौं जिल्ला अदालतमा बयान लिन शुरु भएको हो । पहिलो दिन केशव दुलाल र सागर राईको बयान हुने बताइएको छ । नेपालीहरूलाई…

एमालेलाई माओवादीको जवाफ- ‘संसदमा आफ्ना कुरा राख्न पाइन्छ’

काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा आफ्ना विषयवस्तु उठान गर्न पाइने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ…

संसद बैठकमा एमालेको अवरोध

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक २० मिनेटका लागि स्थगित गरिएको छ । नेकपा माओवादीका सांसद राजन दाहालले  पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप…

एनआरएनए बेल्जियमको अध्यक्षमा सापकोटाको उम्मेदवारी घोषणा

बेल्जियम \ गैर आवासीय नेपाली संघ बेल्जियमको अध्यक्ष पदमा सीता सापकोटाले आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत बेल्जियमबासी वुवा आमा दाजु भाई तथा दिदी बहिनीहरुमा सहयोगको लागि अपिल गरेकी छिन् । बिगत २०…