Browsing Tag

main story

जापान, चीन र साउदीमा उडान गर्दै निगम

काठमाण्डौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान भर्ने भएको छ । आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमशः साउदी अरब र चीनमा थप

६ मन्त्री परीवर्तनको तयारी, यी हुन सम्भावीत अनुहार

काठमाडौं - सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो । सहमतिपछि

नेकपामा अन्तरविरोध : विधान स्पष्ट, राजनीतिक प्रतिवेदन गोलमटोल

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ। पार्टीको अन्तरिम विधान २०७५ मा स्पष्ट रुपमा बहुदलीय जनवादको बहुलतायुक्त खुला समाज,

कञ्चनपुरमा सत्तारूढ दल र कांग्रेस कार्यकर्ताबीच झडप, ७ जना घाइते

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ताधारी नेकपाका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाका पुनर्वास र बेलौरी नगरपालिकाको नगरसभा उद्घाटन गर्न धनगढी हुँदै डोकेबजार भएर कञ्चनपुर आउन लागेकी खानेपानी

११ वर्षीय बालकद्धारा आत्मत्या

सुसाइट नोटमा लेखे, मलाई कसैले माया गर्दैन काठमाडौँ - कक्षा पाँचमा पढ्ने ११ वर्षीय बालक समिर लुङ्वाले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन् । ललितपुरस्थीत बागमती गाउँपालिका–२ माल्टाका ११ वर्षीय बालक लुङ्वाले आफू परिवार र विद्यालयबाट समेत

विप्लव समूहद्वारा दुई वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

काठमाडौं - विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अछामको ढकारी गाउँपालिका-५ र पञ्चदेवल विनायक नगरपालिका-३ को वडा कार्यालयमा आगजनी गरेको छ । आगजनीका कारण दुबै वडा कार्यालयमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी

विचारधारामा पुनः विवाद

नेकपाको राजनीतिक प्रतिवेदन काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको विचारधारामा विवाद श्रृजना भएको छ । सचिवालय बैठकमा ‘जनताको जनवाद’ वा ‘जनताको बहुदलिय जनबाद’ भन्नेमा विवाद श्रृजना भएको हो । प्रधानमन्त्री निवासमा शनिवार बसेको सचिवालय

नेपाल र बङ्गलादेशबीच जलविद्युत् आयोजनामा लगानी गर्ने सहमति

काठमाडौँ - नेपाल र बङ्गलादेशले संयुक्त रुपमा उपयुक्त र सम्भाव्य देखिएका जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । शुक्रबार ढाकामा सम्पन्न दुई देशका ऊर्जा सचिवको संयुक्त बैठकले सरकारले २०७५ वैशाखमा जारी गरेको श्वेतपत्रमा समावेश गरिएका

साझा चौतारीको सिफारिस समितिलाई पुनः ध्यानाकर्षण

काठमाडौ - द्वन्द पिडित साझा चौतारी (CVCP) ले संक्रमणकालिन न्यायिक आयोगमा पदाधिकारी नियुक्ति प्रक्रियामा सत्य निरुपण तथा मेलमिलाप एंब बेपत्ता पारीएका ब्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस समितिलाई पुनः ध्यानाकर्षण पत्र बुझाएको छ

चिनियाँ राष्ट्रपति सी कोरिया भ्रमण सकेर स्वदेश फिर्ता

एजेन्सी - चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन् । चिनियाँँ समाचार समिति सिन्ह्वाले उत्तर कोरियाको राजधानी प्योङयाङबाट यो समाचार सम्प्रेषण गरेको