Browsing Tag

main story

बिबादित काम नगर्न सरकारलाई नेकपा सांसदको आग्रह

काठमाण्डौं - सत्तारुढ दल नेकपाका सांसदहरुले बिबादित काम नगरी कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका छन । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा संसदहरुले यस्तो सुझाएका हुन । बैठकमा प्रधानमन्त्री

एसईई मा आफूले सोचेजस्तो ग्रेड नआएपछि २ किशोरीले गरे आत्महत्या !

काठमाडौँ - एसईई परीक्षाको नतिजा केहीदिन अघि सार्वजनिक भएको थियो । नतिजा आएसँगै अहिले त्यसैको चहलपहल सबैतिर भैरहेको छ । यसैबिच एक दुखद घटना पनि घटेको छ । एसईई मा आफूले सोचेजस्तो रिजल्र्ट नआएपछि २ किशोरीले आत्महत्या गरेका छन् । अर्घाखाँची

भेनेजुएलामा संकट समाधानका लागि प्रयास

आर्थिक तथा राजनीतिक संकट समाधानका लागि पुनः वार्ता गर्न मादुरो र गुएडो सहमत एजेन्सी - भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र विपक्षी नेता क्आन गुएडोबिच देशमा जारी राजनीतिक संकट समाधानको लागि वार्ता गर्न समहत भएका छन् । दुई

नेकपाको मार्गसिद्धान्त – जनताको जनवाद

दुई अध्यक्षको फरक बुझाइ काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सिद्धान्तको बुझाइमा दुई अध्यक्षबीच फरक मत देखिएको छ । जनताको बहुदलीय जनवाद कि जनताको जनवाद भन्नेमा यसअघि देखिएको बहसमा जनताको जनवाद भन्नेमा भने दुवै नेताको एकै भनाइ छ

सरकार र सबै दलहरुको परराष्ट्र नीति एउटै हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सम्बन्ध बिस्तारमा सरकारले एकलौटी ढंगले काम नगर्ने बताएका छन् । उनले मुलुकका ठूला राजनीतिक दलको परराष्ट्र नीति एउटै हुनुपर्ने बताए । पराराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद कार्यक्रममा

पारमाणविक विधेयकः नामदेखि अन्तर्वस्तुसम्म विमति

बीबीसी - प्रतिनिधिसभामा सरकारले दर्ता गराएको पारमाणविक तथा रेडियोधर्मी पदार्थसम्बन्धी विधेयकको नामदेखि अन्तर्वस्तुसम्ममा कतिपय सांसदले विमति राखेका छन् । पारमाणविक पदार्थको मामिलामा नेपालले अध्ययन तथा अनुसन्धान नै गर्न बाँकी रहेको

अमेरिका र चीनका राष्ट्रपति जी–२० को शिखर सम्मेलनमा भाग लिन जापानमा

एएफपी - बीसवटा औद्योगिक राष्ट्रको समूह (जी–२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रूपमा उदघाटन गरेका हुन् । सम्मेलनमा सहभागी हुन

सिरिन्ज आक्रमण गर्ने व्यक्ति यी हुन्, यस्तो छ नालिबेली

काठमाडौँ - अभियुक्तको दावी मान्ने हो भने उनले कुनैपनि घटनामा सिरिन्ज प्रयोग गरेका थिएनन् । तार र काठका तिखा टुक्रा प्रयोग गर्थे । राजधानीमा दुई सातायता भाइरल बनेका कथित शृंखलाबद्ध ‘सिरिन्ज अट्याक’ का आरोपितलाई बिहीबार राती पक्राउ गरेपछि

सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु

सप्तरी - सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका - २ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो । निरन्तर आएको ज्वरो

काठमाडौंका सम्पदा खतराको सूचीमा

काठमाडौं - काठमाडौं उपत्यकाका सात विश्व सम्पदालाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) ले खतराको सूचीमा राख्ने प्रस्ताव गरेको छ । सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको भन्दै खतराको सूचीमा राख्ने प्रस्ताव