बिहीबार शुदूरपश्चिममा आएको हावाहुरी उत्तरतिर लाग्यो

काठमाडौं - बिहीबार साँझ हावाहुरी आउँदा कैलाली र कञ्चनपुरमा मानवीयसँगै भौतिक क्षति गरेको छ । कैलालीमा २ जनाको ज्यान गएको छ भने ७७ जना घाइते भएका छन् । त्यस्तै कञ्चनपुरमा २५ जना घाइते भएको सम्बन्धित जिल्लाको प्रहरीले जनाएको छ । ९६

सरकार राष्ट्र निर्माणमा जुटेको देखेर केही समूह अत्तालिएका छन्: प्रधानमन्त्री

काठमाडौैँ— प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणमा आफ्नो सरकार लागिरहेका बेला केही समूह भने अत्तालिएको बताएका छन्। भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै शुक्रबार उनले प्रतिगामी तत्वहरुले राष्ट्रनिर्माणको

पत्रकारलाई बाहिर निकालेर वाइडबडी भ्रष्टाचारबारे छलफल

काठमाडौँ – संसदको अन्तर्राष्टिय सम्बन्ध समितिले दुईवटा वाइडबडी विमान खरिद सम्बन्ध गरेको उपसमितिको प्रतिवेदनमाथिको छलफलमा पत्रकारलाई निषेध गरेको छ । नेपाल वायु सेवा निगमले ल्याएका दुई वाइडबडी जहाजमा भएको भ्रष्टाचारबारे सांसद दीपकप्रकाश

यूरोपमा सुहानाको सेक्सी अवतार

चलचित्र ‘ए मेरो हजुर-३’ बाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी सुहाना थापा यतिबेला निकै चर्चामा छिन् । डेब्यू फिल्मबाटै चर्चामा आएकी सुहाना सामान्यतया सरल सालिन मानिन्छिन् । उनी भगवान कृष्णको भक्त हुन् । उनको धर्ममा निकै लगाव छ ।

जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने

बागलुङ -मुस्ताङको जोमसोम विमानस्थल शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । ‘असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ,

सुनकोशी नदीको उत्खनन बन्द गराउन सर्वोच्चमा रिट

काठमाडौं -  सुनकोशी नदीबाट गैरकानूनी बालुवा, गिट्टी, ढुंगा उत्खनन कार्यलाई तत्काल बन्द गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय लगायतलाई

राप्रपाले आज मुस्ताङको मुक्तिनाथबाट दोश्रो चरणको स्वाभिमान यात्रा सुरु गर्दै

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज मुस्ताङको मुक्तिनाथबाट दोश्रो चरणको स्वाभिमान यात्रा सुरु गर्दैछ । पहिलो चरण अन्तर्गत ताप्लेजुङबाट कञ्चनपुर हुँदै काठमाडौंसम्म ३६ जिल्लाको यात्रा गरेको राप्रपाले मुस्ताङ, म्याग्दी,

सशस्त्र प्रहरीका घुमुवा अख्तियारको फन्दामा

जनकपुरधाम - सशस्त्र प्रहरी बल, नेपाल, नं. ११ गण, हजमिनिया, रौतहटमा कार्यरत रही सो कार्यालयबाट सादापोशाकमा परिचालित सशस्त्र प्रहरी जवान अरूण झा घुससहित पक्राउ परेका छन् । नेपाल भारत सिमाबाट कस्मेटिक सामानहरू ल्याउन सहज गराईदिने भनि

नक्कली इन्सपेक्टर सक्कली डिएसपीको फन्दामा

काठमाडौं - आफू इन्सपेक्टर भन्दै धम्काउने एक युवक पक्राउ परेका छन् । काभ्रे नमोबुद्व नगरपालिका–१ घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष २० को सौगात लुईटेललाई प्रहरीले पक्राउ गरेको हो । लुईटेलसँगै प्रहरीको सई भन्दै स्थानीयलाई धम्क्याउँदै

चाबहिल मालपोतका कर्मचारी घुससहित पक्राउ

काठमाडौं - मालपोत कार्यालय चावहिल, काठमाडौंका नायव सुब्बा चन्द्र बहादुर श्रेष्ठ घुससहित पक्राउ परेका छन् । सेवाग्राहीको गोकर्णेश्वर न.पा.–४ मा रहेको ०१५ आना २ पैसा जग्गा अन्य व्यक्तिको नाममा जग्गाधनी प्रमाणपूर्जा जारी भएको देखीन आएकोमा