यूरोपमा सुहानाको सेक्सी अवतार

0

चलचित्र ‘ए मेरो हजुर-३’ बाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी सुहाना थापा यतिबेला निकै चर्चामा छिन् । डेब्यू फिल्मबाटै चर्चामा आएकी सुहाना सामान्यतया सरल सालिन मानिन्छिन् । उनी भगवान कृष्णको भक्त हुन् ।

उनको धर्ममा निकै लगाव छ । जुन कुरा ए मेरो हजुरमा पनि देखाईएको थियो । उनी प्राय कुर्ता र सभ्य पहिरनमा प्रस्तुत हुने गरेकी छन् । तर अहिले निकै हट फोटो सोसियल मिडियामा सेयर गरेकी छिन्। ए मेरो हजुर ३ को यूरोप टुरमा रहेकी सुहानाले निकै हट फोटोहरु सेयर गरेकी हुन ।

नेपाली सिने क्षेत्रका चर्चित जोडी अभिनेत्री झरना थापा र निर्माता सुनिलकुमार थापा एक्ली छोरी सुहानालाई पछिल्लो सिने जगतमा निकै नै रुचाइएको पाइन्छ । उनले निकै बोल्ड अवतार सार्वजनिक गरेपछि चर्चा परिचर्चा हुन थालेको छ ।

Leave A Reply

Your email address will not be published.