बन्द भयो राजधानीको चर्चित हायात होटल

काठमाडौँ- राजधानीमा सञ्चालन भइरहेको एक चर्चित पाँचतारे होटल ‘हायात रिजेन्सी’ बन्द भएको छ । बौद्धस्थित हायात रिजेन्सी  करिब २ दशकदेखि सञ्चालनमा थियो । होटल सञ्चालकहरूले त्यहाँ काम गरिरहेका ४ सय मजदुरहरुलाई कुनै जानकारी नै नदिई होटल बन्द

लोकसेवामा प्रतिमिनेट सय आवेदन

काठमाडौँ - लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए पनि

२४ बर्षीय एक युवाको पेटबाट निकलियो ५० प्रकारका वस्तुहरु

एजेन्सी - भारतको राजस्थानको उदयपुरका एमबी अस्पतालमा शनिवार एक सर्जरी गरियो, जुन सर्जरी पछी अचम्म लाग्दो समाचार बाहिर आएको छ । चिकित्सकहरुले २४ बर्षीय एक युवा गजेन्द्रको पेटको सर्जरी गरि ५० प्रकारका वस्तुहरु निकालेका छन् । जसमा साँचो,

जनताका अगाडि गरिएका बाचा कसैले पनि बिर्सन हुँदैन – अध्यक्ष दाहाल

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताका क्रममा गरिएका सैद्धान्तिक तथा राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताउनुभएको छ । शहीद रितबहादुर खड्का स्मृति

बिहानपख दुई घण्टा बढी सुत्दा दिमाग दुईगुणा बढी एक्टिभ

एजेन्सी - मानव जीवनमा निद्रा नभई नहुने कुरा हो। तर, बढी निद्रा पनि स्वास्थ्यका लागि घातकसावित बन्छ । त्यसैले निद्राको सन्तुलन मिलाउनुपर्ने हुन्छ । तर, अचेलको व्यस्त जीवनशैलीका कारण मानिसहरूले निद्राको सन्तुलन मिलाउन सकिरहेका छैनन्। 

भारतसँग सीमा जोडिएका २२ जिल्लाका प्रशासकलाई पत्र

२२ जिल्लाका प्रशासकहरुलाई पत्र काट्दै गृह मन्त्रालयको ठाडो आदेश- भारतबाट छिर्ने गाडी जाँच नगर्नू काठमाडौं - तस्करीलाई प्रोत्साहन गर्ने गरी गृह मन्त्रालयले तराईका जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र काटेको पाइएको छ। भारतबाट नेपाल प्रवेश

हामी नेपालीको बेल्जियम शाखा गठन

ब्रसेल्स - मातृभूमीका लागी बिना स्वार्थ राष्ट्रिय भावना बोकेर सहयोग गर्ने उदेश्यले गठन भएको हामी नेपाली नामक विश्वब्यापी संस्थाको बेल्जियम च्याप्टर गठन भएको छ ।   हामी नेपालीका ग्लोबल अध्यक्ष अमृत लामाको उपस्थितिमा बेल्जियमका लागि किसन

बझाङमा जीप दुर्घटना : ६ जनाको मृत्यु

बझाङ - जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिकातिर जाँदै गरेको स१ज १०७२ नम्बरको जिप दुर्घटना भएको हो । मष्टा गाउँपालिका वडा नम्बर १, डौठी भन्ने ठाउँमा जिप दुर्घटना भएको प्रहरीले

कामपासँग अब सात ब्रुमर

काठमाडौं - काठमाडौं महानगरपालिकाको महानगरको धुलो नियन्त्रणका लागि चीनबाट थप दुई ब्रुमर ल्याएको छ । यसअघि कामपाले ५ ब्रुमर सञ्चालनमा ल्याएको थियो ।  सो ब्रुमरको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले गरेका थिए । चीनको

जनकपुरधाममै विद्यालय र मदिरा पसल एउटै भवनमा संचालन

नियमनकारी निकाय मौन, बेखबर उप महानगर जनकपुरधाम - केही दिन अगाडि मात्रै निकै तामझाम साथ केही समाजसेवी र सामाजिक अभियान्ताको साथमा जनकपुरधाम उपमहानगर पालिकाले अस्पताल, विद्यालयको २०० मिटर वरिपरि सुर्तीजन्य तथा मदिराजन्य पदार्थ