रोस्टम पुगेका प्रधानमन्त्रीले बोल्न पाएनन्, संसद बैठक स्थगित
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संसद बैठक सुरु भए लगत्तै रोस्टम घेराउ गरेका छन् । कांग्रेसको रोस्टम घेराउका कारण संसद बैठक स्थगित भएको छ ।
बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।
संसद बैठकमा!-->!-->!-->!-->!-->…
डेंगु नियन्त्रणमा चुनौती
काठमाडौं - पूर्वी तराईका जिल्लामा देखा परेको डेंगु नियन्त्रण हुन नसक्दा फैलिएर बिरामीको संख्या बढ्न थालेको छ । डेंगु फैलिँदा यसलाई नियन्त्रण गर्न स्थानीय, प्रदेश र संघीय सरकारका स्वास्थ्य निकायलाई चुनौती थपिएको छ । ती निकायबीचमा समन्वय!-->…
ओली र देउवामा कसले पहिले बोल्ने बारे विवाद हुँदा संसद बैठकमा ढिलाई
काठमाडौँ – प्रधानमन्त्रीले पहिले सम्बोधन गर्ने कि प्रमुख विपक्षी दलका नेताले बोल्ने भन्ने बारे विवाद हुँदा प्रतिनिधिसभाको बैठक सुरु हुन ढिलाइ भएको छ ।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा!-->!-->!-->…
अस्पतालमै झुण्डिएको अवस्थामा भेटियो युवतीको शव
आफन्तले गरे तोडफोड
काठमाडौँ – काठमाडौँको बौद्धस्थित समता अस्पतालमा एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । सोही अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
सोमबार बिहानदेखि!-->!-->!-->!-->!-->…
प्रधानमन्त्रीले आज संसद बैठकमा विशेष सम्बोधन गर्दै
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) बस्ने संसद बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् ।
गुठी विधेयकलाई लिएर आन्दोलन चर्केपछि त्यसलाई साम्य पार्न क्रियाशील प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको!-->!-->!-->…
बिहारमा महामारी, ज्यान गुमाउने बालबालिकाको संख्या १०० नाघ्यो
एजेन्सी - भारतको बिहारमा पछिल्लो समय फैलिएको महामारीका कारण ज्यान गुमाउने बालबालिकाको संख्या एक सय नाघेको छ । बिहारमा एक्यूट इनसेफलाइटिस सिन्ड्रोमको महामारी फैलिएको अनुमान छ ।
अहिलेसम्म १०३ बालबालिकाको ज्यान गएको पुष्टि भएको स्थानीय!-->!-->!-->…
चार दिनदेखि उडान नहुँदा करीब २०० यात्रु लुक्लामै अलपत्र
सोलुखुम्बु – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुन नसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए ।
!-->!-->!-->…
औषधि खरीदमा अनियमिता भएको छैन
राकेश यादव / रौतहट - राजदेवी नगरपालिकाका निमित प्रमुख प्रसाशकीय अधिकृत संजय पाण्डे र नगरपालिकाको स्वास्थ्य संयोजक उमाकान्त झाले औषधि खरीदमा कुनै किसिमको गड़वड़ी नभएको दावी गरेका छन ।
नगरपालिकका उपप्रमुख अंशु सिंहले आर्थिक वर्ष!-->!-->!-->…
गौर नगरपालिकाको चौथो नगर अधिवेशन आषाढ़ ९ मा
जनताको विकास मुखी योजना आउने
राकेश यादव / रौतहट - गौर नगरपालिकाले आर्थिक वर्ष ०७६।०७७ को लागि नगर सभाको अधिबेशन र बैठक आव्हान गरेको छ । अहिले सम्म चौथो बैठक आव्हान गर्ने गौर नगरपालिका पहिलो नगरपालिका रहेको छ ।
रौतहटको!-->!-->!-->!-->!-->…
तान्त्रिकसंग यौन सम्पर्क गर्न नमानेपछि क्रुर पतीले गरे पत्नीको हत्या
काठमाडौं - भारत उत्तर प्रदेशको आग्रामा एक पतिले आफनै पत्नीको हत्या गरेका छन् । हत्या गरेपछि पक्राउ परेका उनको बयान सुन्दा मानिसहरु सबै छक्क परेका छन् । पतीले पत्नीलाई तान्त्रिकसंग यौन सम्पर्क गर्न भन्दा पत्नीले नमानेपछि उनले आफनै पत्नीको!-->…