विवादले नगरसभा प्रभावित, जनप्रतिनिधिबीच बोलचाल छैन
म्याग्दी – बेनी नगरपालिकामा नगर प्रमुख र कार्यपालिका सदस्यको विवादका कारण नगरसभा प्रभावित भएको छ ।
सबै स्थानीय तहले असार १० गतेभित्र सभा बोलाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने भए पनि विवादका कारण!-->!-->!-->…
को हुन्, कृष्ण कुमार महतो ?
बिगत देखि बर्तमान सम्मको उनको परिचय र संघर्षको नालेबेली
जनकपुर - २०५२ सालको भाद्र महिनामा साबिकको लक्ष्मिनिवास गा. बि. स. को चित्रपुर (हालको बटेश्वर गाउँ पालिका) मा जन्मिएका कृष्ण कुमार महतो, जनकपुर सहित सिंगो प्रदेश २ मा मात्रै नभएर!-->!-->!-->…
घर भत्किँदा एक महिला घाइते, श्रीमान् र छोरीको उद्धार
काभ्रेपलाञ्चोक– मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेसीमा घर भत्किँदा एक महिला गम्भीर घाइते भएकी छन् । दुई जनाको उद्धार गरिएको छ ।
शनिबार बिहान तीन बजे नवराज सापकोटाको घरको पर्खाल भत्केर छिमेकी थलप्रसाद सापकोटोको घरमा क्षति पुगेको हो । गारो!-->!-->!-->…
काँक्रो खाँदाका १३ फाइदा
काँक्रोलाई सलादका रुपमा खाने चलन छ। काँक्रोमा धेरै मात्रा पानी हुने भएकाले पनि यसको प्रयोग निकै फलदायी मानिन्छ । काक्रोमा भएको एन्टीडाएबेटिक र एन्टी अक्सिडेन्ट तत्वले छाला सम्बन्धी समस्याबाट बचाउनुको साथै कब्जियतको समस्या पनि हल गर्छ ।
!-->!-->!-->…
सर्लाही घटनाको मानवअधिकार आयोगले अनुसन्धान गर्ने
काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले सर्लाहीमा दोहोरो मुठभेडको क्रममा बिहीबार प्रहरीको गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल घटनाको सत्यतथ्य अनुसन्धान गर्ने भएको छ ।
आयोगका प्रवक्ता!-->!-->!-->…
प्रहरीका विवादास्पद ८ इन्काउन्टरका नालीबेली
काठमाडौं - विगतमा भएका विवादास्पद ‘इन्काउन्टर’ घटनाको छानबिन नहुँदा अत्यधिक बल प्रयोगतर्फ प्रहरीको मनोबल बढ्दै गएको छ । पछिल्लो चार वर्षयता प्रहरीसँग मुठभेडमा मृत्यु भएका कुनै पनि घटनामा प्रहरीमाथि विस्तृत छानबिन र कारबाही हुन सकेकाे छैन ।!-->…
साझा चौतारीको सिफारिस समितिलाई पुनः ध्यानाकर्षण
काठमाडौ - द्वन्द पिडित साझा चौतारी (CVCP) ले संक्रमणकालिन न्यायिक आयोगमा पदाधिकारी नियुक्ति प्रक्रियामा सत्य निरुपण तथा मेलमिलाप एंब बेपत्ता पारीएका ब्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस समितिलाई पुनः ध्यानाकर्षण पत्र बुझाएको छ!-->…
चिनियाँ राष्ट्रपति सी कोरिया भ्रमण सकेर स्वदेश फिर्ता
एजेन्सी - चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन् ।
चिनियाँँ समाचार समिति सिन्ह्वाले उत्तर कोरियाको राजधानी प्योङयाङबाट यो समाचार सम्प्रेषण गरेको!-->!-->!-->…
सांसद रेशम चौधरी आकस्मिक वीर अस्पताल भर्ना
काठमाडौँ - टिकापुर घटनाका दोषी तथा कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद रेशम चौधरी वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको उनका भाइ मिठुलाल चौधरीले जानकारी दिए।
उनी!-->!-->!-->…
घुस लिएको अभियोगमा अदालतका खरिदार पक्राउ
कलैया -अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले बारा जिल्ला अदालतका खरिदारलाई १८ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका–२ बस्ने वर्ष ३० का सुनिल चौधरी रहेको अख्तियारका सूचना अधिकारी!-->…