विमानस्थलमा संकटकालीन अभ्यासका लागि आधा घन्टा सेवा बन्द

काठमाण्डौं - ‘विमानस्थल संकटकालीन’ पूर्वअभ्यासका लागि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार अपराह्न आधा घन्टा बन्द हुने भएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा

एक हजार दुई सय हजयात्री साउदी जाँदै

काठमाण्डौं - नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रूपले बढाउने तयारी भइरहेको जनाएको छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी साउन २ गतेदेखि हज यात्रामा निस्कने हजयात्रीको

तनहुँमा नदीले बगाएर एक बेपत्ता, एकको उद्धार

तनहुँ - तनहुँको देवघाट गाउँपालिका–५ स्थित कालीगण्डकी नदीले बगाउँदा बिहीबार साँझ एक बेपत्ता भएका छन् । अर्का एक जनाको भने जीवितै उद्धार गरिएको छ । कालीगण्डकी नदीको किनारमा पौडी खेल्ने क्रममा नदीले बगाएर काठमाडौँ वनस्थली बस्ने २१ वर्षीय किरण

पानी परेपछि जलेश्वर कारागार डुबानमा

महोत्तरी - शुक्रबार बिहान परेको मुसलधारे पानीका कारण जलेश्वर कारागार डुबानमा परेको छ । बिहान ५ बजेबाट करिब डेढ घन्टासम्म भीषण रूपमा परेको मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रूपमा

सिरिन्ज आक्रमण गर्ने व्यक्ति यी हुन्, यस्तो छ नालिबेली

काठमाडौँ - अभियुक्तको दावी मान्ने हो भने उनले कुनैपनि घटनामा सिरिन्ज प्रयोग गरेका थिएनन् । तार र काठका तिखा टुक्रा प्रयोग गर्थे । राजधानीमा दुई सातायता भाइरल बनेका कथित शृंखलाबद्ध ‘सिरिन्ज अट्याक’ का आरोपितलाई बिहीबार राती पक्राउ गरेपछि

सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु

सप्तरी - सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका - २ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो । निरन्तर आएको ज्वरो

विप्लव समूहले भन्यो, नेता–कार्यकर्ता रिहा गरेपछि मात्र वार्ता

काठमाडौं - पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ । पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द समूहले तत्कालका लागि

पाँच भारतीय नागरिकको नेपाली नागरिकता खारेज

काठमाडौं - सरकारले पाँचजना भारतीयको नेपाली नागरिकता खारेज गरेको छ । अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिने पाँच जना भारतीयको नागरिकता खारेज गर्दै कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको हो ।

कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डौं - रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । भाष परीक्षा गत जेठ २५ र २६ गते सञ्चालन गरिएको थियो । इपिएस शाखाका अनुसार भाषा परीक्षाको नतिजा www.epsnepal.gov.np र वैदेशिक रोजगार

अमेरिकी सर्वोच्च अदालतद्वारा राष्ट्रपति ट्रम्पको आदेश कार्यान्वयनमा रोक

एजेन्सी - अमेरिकाको सर्वोच्च अदालतले सन् २०२० मा हुने जनगणनाका क्रममा नागरिकतासम्बन्धी प्रश्न थप गर्ने राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनको निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ । ट्रम्प प्रशासनले सन् २०२० मा हुने जनगणनाका क्रममा तत्कालीन