कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक

0

काठमाण्डौं – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको नतिजा आज सार्वजनिक भएको छ ।

भाष परीक्षा गत जेठ २५ र २६ गते सञ्चालन गरिएको थियो । इपिएस शाखाका अनुसार भाषा परीक्षाको नतिजा www.epsnepal.gov.np र वैदेशिक रोजगार विभागको वेभसाइट www.dofe.gov.np मा गएर हेर्न सकिनेछ ।

भाषा परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएपनि कोरियाले यस वर्ष १० हजार ५० जना नेपाली मात्र प्रशिक्षार्थी कामदारका रुपमा लैजाने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.