नेपाली सेनाद्वारा ‘एक जवान एक विरुवा रोपण अभियान’ आरम्भ

काठमाण्डौं - नेपाल सरकारको ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’लाई मुर्त रुप प्रदान गर्ने उद्देश्यले नेपाली सेनाले ‘एक जवान एक विरुवा (फलफूलको बोट) रोपण अभियान’ कार्यक्रम लागु गरेको छ । सो अभियानबमोजिम प्रधानसेनापति

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबिच जापानमा भेटवार्ता

एजेन्सी - पछिल्लो समय एक अर्काका सामानमाथि कर बढाएर व्यापार युद्धको अवस्थामा रहेका अमेरिका र चीनका राष्ट्रपतिबिच जापानमा भेटवार्ता भएको छ । जी–ट्वेन्टी सम्मेलनका लागि जापानको ओसाका पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ

प्रचण्ड र देउबाबीच महत्वपूर्ण भेटवार्ता

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गोप्य भेटवार्ता गरेका छन् । दाहाल र देउवाबीच बिहीबार दिउँसो ललितपुरको होटल समिटमा

मन्त्रीपरिषद् हेरफेर फेरि अनिश्चित

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबाट सार्वजनिक अभिव्यक्ति र अनुमान पटकपटक आएपनि केपी ओली नेतृत्वको मन्त्रीपरिषदको फेरबदल फेरि अनिश्चित बनेको छ। प्रधानमन्त्री ओलीले लामो समयपछि मन्त्रीपरिषदका सदस्यहरु

जन्ती हेर्न आएकी बालिका बलात्कृत

वीरगञ्ज - गएराति वीरगञ्ज महानगरपालिका–२७ उदेयपुर घुर्मी बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जन्ती हेर्न आएकी ती बालिकालाई शुरुमा राकेशले जिस्क्याएको र पछि जबर्जस्ती

अमेरिका र चीनका राष्ट्रपति जी–२० को शिखर सम्मेलनमा भाग लिन जापानमा

एएफपी - बीसवटा औद्योगिक राष्ट्रको समूह (जी–२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रूपमा उदघाटन गरेका हुन् । सम्मेलनमा सहभागी हुन

११ वर्षपछि फिल्ममा फर्कंदै शिल्पा सेट्ठी

एजेन्सी - बलिउड अभिनेत्री शिल्पा सेट्ठी लामो समयदेखि ठूलो पर्दाबाट हराएकी छिन् । उनी अहिले टेलिभिजनबाट प्रसारण हुने रियालिटी शोमा जजको भूमिकामा देखिने गर्छिन् । कुनै समय नायिकाको रुपमा निकै चर्चा कमाएकी शिल्पा ११ वर्षपछि बलिउडमा

मन्दिरबाट भगवान राम र सीताको मूर्ति चोरी

महोत्तरी - जिल्लाको एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिरबाट गए राति साढे सात लाख मूल्य बराबरको मूर्ति चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार एकडारा गाउँपालिका–२ मा

गृहमन्त्रीको पद धरापमा ?

काठमाडौं - गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई हटाउन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कै एक समूह सक्रियताका साथ लागेको छ । शान्ति सुरक्षामा राम्रो काम गर्न नसकेको भन्दै उनलाई हटाउने चलखेल भएको हो । बादल पछिल्लो समय विवादमा परिरहेका छन् ।

डेनमार्कका पूर्व प्रधानमन्त्री बिदाईपछि झोला बोकेर घर फर्किए

एजेन्सी - आफ्नो चार वर्षे कार्यकाल पुरा गर्दै डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रस्मोशेन घर फकिएका छन् । २०१५ मा डेनमार्कको २५ औं प्रधानमन्त्रीमा निर्वाचित भएका लार्स बिहीबार प्रधानमन्त्रीको सरकारी कार्यालय छाडेका हुन् । आफ्नो