सुदूरपश्चिममा बजेट विवाद
कैलाली - सुदूरपश्चिम प्रदेश सरकार र विपक्षी दलबीच सहमति नहुँदा बजेटमाथिको छलफल चल्न सकेको छैन ।
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको बजेटमा प्रतिपक्षी दलले असहमति राख्दै आएपछि छलफल हुन सकेको छैन ।
बजेट संशोधन नभएसम्म!-->!-->!-->!-->!-->…
मन्त्रिमन्डल फेरबदलको चर्चा उत्कर्षमा !
शक्तिशाली बन्ने कसरतमा दाहाल
काठमाडौं - वर्तमान सरकार गठन भएको तीन महिनामै मन्त्रिमन्डल फेरबदलको चर्चा हुन थालेको थियो ।
सत्तारुढ दल नेकपाकै शीर्ष नेताबाट हल्ला चलेपनि सरकार गठनको १६ महिना पूरा भइसक्दा पनि मन्त्रिमन्डल फेरबदल!-->!-->!-->!-->!-->…
सर्लाहीमा गोली चल्दा एकजना घाइते
सर्लाही - सर्लाहीको लालबन्दी नगरपालिका - १ नवलपुरमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना घाइते भएका छन् ।
शनिबार मध्याह्न सवा १२ बजेतिर मोटरसाइकल चढेर आएका अपरिचित दुईजनाले प्रहार गरेको गोली लागी स्थानीय ३० वर्षीय जयनाथ महतो घाइते!-->!-->!-->…
जनप्रतिनिधि यार्सा टिप्न गएपछी बजेट प्रभावीत
डोल्पा - डोल्पाका जगदुल्ला, मुड्केचुला र त्रिपुरासुन्दरी गाउँपालिका बाहेक अन्य पाँच वटा स्थानीय तहका जनप्रतिनिधि यार्सागुम्बा संकलन गर्न गएका कारण बजेट सार्वजनिक हुन सकेको छैन् । आठ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले बजेट सार्वजनिक गरेको!-->…
सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्न अग्रसर भएको देउवाको आरोप
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्न अग्रसर भएको आरोप लगएका छन ।
सिन्धुपाल्चोकको सुनकोशी गाउपालिकाले शनिबार राजधानी काठमाडौंमा गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दे सभापति!-->!-->!-->…
सरकार र सबै दलहरुको परराष्ट्र नीति एउटै हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सम्बन्ध बिस्तारमा सरकारले एकलौटी ढंगले काम नगर्ने बताएका छन् । उनले मुलुकका ठूला राजनीतिक दलको परराष्ट्र नीति एउटै हुनुपर्ने बताए ।
पराराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद कार्यक्रममा!-->!-->!-->…
समितिमा मन्त्री र सभापतिबीच जुहारी
काठमाडौं - कम्पनीको सेयर खरिदबिक्री प्रक्रियाका लागि मन्त्रीले कम्पनी रजिस्ट्रार कार्यालयलाई निर्देशन दिएकामा संसदीय समितिले चासो लिएको छ । यसबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन!-->…
प्रधानमन्त्रीद्वारा वृक्षरोपण शुभारम्भ
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर - कलङ्की सडकखण्डमा आज वृक्षरोपण शुभारम्भ गरेका छन् । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रापेर वृक्षरोपणको शुभारम्भ गरेका हुन् । वृक्षरोपण!-->…
पारमाणविक विधेयकः नामदेखि अन्तर्वस्तुसम्म विमति
बीबीसी - प्रतिनिधिसभामा सरकारले दर्ता गराएको पारमाणविक तथा रेडियोधर्मी पदार्थसम्बन्धी विधेयकको नामदेखि अन्तर्वस्तुसम्ममा कतिपय सांसदले विमति राखेका छन् ।
पारमाणविक पदार्थको मामिलामा नेपालले अध्ययन तथा अनुसन्धान नै गर्न बाँकी रहेको!-->!-->!-->…
इथियोपियामा ‘कु’ प्रयास
असफल प्रयासपछि २५० भन्दा बढी गिरफ्तार
एफपी - इथियोपियाका सुरक्षाकर्मीहरुले झण्डै २ सय ५० जनाभन्दा बढीलाई गिरफ्तार गरेका छन् । उच्च तहका पाँच सुरक्षा अधिकारीहरुको हत्या भएपछि ‘कु’को खतरा रहेको आशङ्का चलिरहेका बेला उनीहरुलाई गिरफ्तार!-->!-->!-->…