प्रहरीको कुटाइबाट पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष घाईते !

सिन्धुली -नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले शनिबार राति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई

विषादी परीक्षण हुनुपर्नेमा काङ्ग्रेसको जोड

काठमाण्डौं - नेपाली काङ्ग्रेसले मुलुकमा आयात गरिने सागसब्जी र फलफूलको विषादी परीक्षण हुनुपर्नेमा जोड दिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरी विषादीयुक्त तरकारी र फलफूल नेपाल प्रवेशमा कडा परीक्षण एवम नियन्त्रण

तरकारीमा विषादीः भारततर्फ चेकजाँच यथावत

काठमाडौं - नेपालबाट भारततर्फ निकासी हुने तरकारी तथा फलफूलमा विषादी चेकजाँच यथावत रहेको खुलेको छ । भारतीय दबाबमा सरकारले आयात हुने तरकारीको विषादी चेकजाँच गर्न स्थगित गरे पनि भारतले भने यथावत राखेको हो । सरकारले निर्णय फिर्ता लिएको

‘प्रधानमन्त्री ओली हास्यास्पद पात्र बन्नुभयो’

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली हास्यास्पद पात्रको रुपमा चिनिएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रमा केन्द्रीय सदस्य धनराज गुरुङले

यौनशिक्षाः लजाउने शिक्षक छोडेर युट्युवतिर लाग्ने ईच्छा

काठमाडौं - विद्यालयमा पढाइ हुने यौन शिक्षा अपुरो, अपर्याप्त र पाठ्यविधि पनि कमजोर रहेको शिक्षक - विद्यार्थी तथा यस विधामा चासो राख्ने विज्ञहरुले बताएका छन् । ‘स्वास्थ्य तथा शारीरिक शिक्षाभित्र एक–दुई पाठ यौनसँग सम्बन्धित विषय समावेश

विश्वविद्यालयमा असारे खर्च : सम्पूर्ण अधिकृत र पदाधिकारी विदेश भ्रमणमा

काठमाडौं - विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी र अधिकृतस्तरका १८ कर्मचारी असारे खर्चमा एकैपटक विदेश भ्रमणमा जान लागेका छन् । बजेट सक्न असारको अन्तिममा कार्यालय नै रित्तो बनाएर उनीहरू भियतनाम र चीन भ्रमणमा निस्किन लागेका हुन् । आज १० जना

नारायणहिटी संग्रहालयको गुरुयोजना बन्दै !

संग्रहालय प्रमुख भन्छन्, ‘हामीलाई पत्तै छैन’ काठमाडौं - पुरातत्व विभागले नारायणहिटी दरबार संग्रहालय परिसरको गुरुयोजना निर्माण गरेको छ । नारायणहिटी दरबारलाई उत्कृष्ट संग्रहालयको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेको हो ।

मुम्बईमा बन्धक बनाइएका पाँच किशोरको उद्धार, ४५ किशोर अझै बन्धक

काठमाडौं - राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्‍याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ । ‘पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक’ शीर्षकमा ८ असारमा नयाँ

भुकम्प लगत्तै भिषण वर्षा

काठमाण्डौं - धेरै समयपछि आज भूकम्पको ठूलो धक्का महशुस भयो । दिउँसो ४ बजेर १५ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो । भूकम्पसँगै एउटा संयोग के पनि मिल्यो भने भिषण वर्षा पनि शुरु भएको छ । आज मध्यान्हदेखि छिटपुट वर्षा भए पनि अहिले भने

विकास निर्माणमा बालबालिकाको प्रयोग

जाजरकोट -  शुक्रबार बिहानै सिँचाइ डिभिजन कार्यालय र आशा कार्यक्रमको अनुगमनमा भेरी नगरपालिका ८, ९ लगायतका ठाउँमा जिल्लाका सरकारी अधिकारी पुग्दा त्यहाँ स्कूले बालबालिका पढाइ खर्च जुटाउन एकनासले काम गरिरहेका थिए । उनीहरु असार १५ गते