धारिलो हतियार प्रहार गरी आमाको हत्या
वीरगञ्ज - वीरगञ्ज महानगरपालिका २४ रामगढवा नयाँवस्तीमा छोराले धारिलो हतियार प्रहार गर्दा आमाको ज्यान गएको छ । २० बर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गर्दा आमा ४० बर्षीया शोभादेवी यादवको ज्यान गएको हो ।
भैंसी हराएको विषयमा विवाद!-->!-->!-->…
धरौटीमा रिहा भइन् ‘धर्तीमाता’
काठमाण्डौं - काठमाडौंको भद्रकाली मन्दिर परिसरमा युवतीलाई यातना दिने ‘धर्तीमाता’ भनिने विष्णु कुँवर रिहा भएकी छिन् । उनी यही असार १३ गते बालाजु क्षेत्रबाट पक्राउ परेकि थिइन् ।
महानगरीय कुँवरमाथि अभ्रद्र व्यवहार र मानहानीको दुईवटा मुद्दा!-->!-->!-->…
मुगू स्थित खत्याड गाउँपालिका कार्यालयको मुल गेटमा बम फेला
मुगू - मुगुस्थित खत्याड गाउँपालिका कार्यालयको मुल गेटमा बम फेला परेको छ । बम कुन समुहले राख्यो भन्ने अहिलेसम्म खुलेको छैन् ।
स्थानीयका अनुसार नेत्रचन्द विप्लव समुहको संलग्नता रहेको हुन सक्ने प्रहरीको अनुमान छ । गाउँपालिकाको कार्यालय!-->!-->!-->…
मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा बस्दै
काठमाडौँ - मन्त्रीपरिषदको आकश्मिक बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुन मन्त्रीहरु बिहान बालुवाटार पुगेका हुन् ।
सोमबार दिउँसो चारबजे मन्त्रीपरिषदको बैठक बसेको थियो । त्यसपछि राष्ट्रपति भवन!-->!-->!-->…
घूस लिँदै, प्रमाणपत्र दिँदैः पनिकाका अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा
काठमाडौं - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले घूस लिएर परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई समेत पास भएको शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ । घूस लिई परीक्षा नतिजा फेरबदल!-->…
विश्वविद्यालय सुधार्न पदाधिकारीमा दलीय भागबण्डा अन्त्य गर्नुपर्छ’
काठमाडौं - अबको एक महिनापछि सातवटा विश्वविद्यालयमा पदाधिकारी रिक्त हुँदैछन् । पदाधिकारी बन्न नेताको घरदेखि पार्टी कार्यालयसम्म कतिपयको दौडधूप सुरु भइसकेको छ ।
विगतमा दलीय भागबण्डाका आधारमा पदाधिकारी बनाइँदा विश्वविद्यालय यतिबेला!-->!-->!-->…
विकराल बन्दै तरकारीमा विषादी, स्वास्थ्य जोखिममा
काठमाडौं - तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा स्वास्थ्य जोखिममा परेको चिकित्सकले बताएका छन् । तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले निर्बाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य भएको!-->…
साझा यातायातले थाल्यो रात्रिकालीन सेवा, यी रुटमा चल्छ १० बजेसम्म
काठमाडौं - साझा यातायातले रात्रिकालीन सेवा सुरु गरेको छ । पहिलो चरणमा साझाका तीनवटा बसले राति १० बजेसम्म सेवा दिन थालेका हुन् । कलंकी–कालिमाटी हुँदै लगनखेल, नयाँ बसपार्कबाट लगनखेल र एयरपोर्ट चाबहिल नयाँ बसपार्कको रुटमा साझाले रात्रिकालीन!-->…
प्रजातान्त्रिक कंगोका बिद्रोही नेता युद्ध अपराधमा दोषि ठहर, बाल सैन्य प्रयोग पनि एक मुद्दा !
एजेन्सी / बिबिसी - प्रजातान्त्रिक कंगोका एक जना बिद्रोही नेता युद्ध अपराध र मानवता विरुद्धको अपराधमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसिसिका) न्यायाधीशलाई उदृत गर्दै बिबिसी सहितका अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।
!-->!-->!-->…
पञ्चेबाजा सहित युरो नेपाली कलाकार संघ बेल्जियमको चौथो अधिबेशन भब्यताका साथ सम्पन्न
डिल्ली अम्माई \ बेल्जियम - गत ६ जुलाई २०१९ सनिवारको दिन बेल्जियममा युरो नेपाली कलाकार संघ स्थापना कालदेखी हाल सम्म आफ्नो चौथो अधिवेसन सम्पन्न गरेको छ ।
संस्थापक अध्यक्ष मिन गुरुङ, राम पदम गुरुङ र पार्वती अधिकारी द्वारा सुरुवात गरीएको यो!-->!-->!-->…