सप्तकोशीका ३३ ढोका खोलिए, पानी बहाव २ लाख ४६ हजार क्युसेक

सुनसरी- सुनसरी र सप्तरीबीच भएर बग्ने सप्तकोशी नदीका ३३ वटा ढोका खुल्ला गरिएको छ । सप्तकोशीमा निर्मित व्यारेजमा जम्मा ५६ वटा ढोका छन् । पानीको बहाव २ लाख ४६ हजार ८ सय ४५ पुगेपछि ३३ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको

अमेरिकी विरोधका बीच टर्कीले रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली भित्र्यायो

बीबीसी - अमेरिकाले विरोध जनाएपनि टर्कीले रुससँग किनेको एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी प्राप्त गरेको छ । टर्कीका रक्षामन्त्रीका अनुसार सो ढुवानी शुक्रवार राजधानी अंकारास्थित एक विमानस्थलमा आइपुगेको हो। टर्कीले

‘फेसबुकमाथि पाँच अर्ब अमेरिकी डलर जरिवाना’

फेसबुक-क्याम्ब्रिज एनालिटिका स्क्याण्डल एजेन्सी - सामाजिक सञ्जालले अहिलेसम्मकै उच्च पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नु पर्ने भएको छ । प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक वास्र्थका लागि अवैध रुपमा प्रयोग भएको सम्बन्धमा

बस ठोकिँदा ३४ घाइते, ८ गम्भीर घाइते

सुर्खेत - सुर्खेत वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका - २ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन् । शुक्रबार साँझ सुर्खेत–नेपालगञ्ज सडकखण्डको सत्तरीस्थित बुटवलबाट सुर्खेत आउँदै

उद्दार र राहतमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्धार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल

देशभर बाढी र पहिरोको विनाश : २१ को मृत्यु, १० बेपत्ता

काठमाडौं - बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण पहाडमा पहिरो गएको छ भने काठमाडौं उपत्यका र तराई डुबानमा परेका छन् । शुक्रबार रातिसम्म २१ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । १० जना बेपत्ता छन् । मृतक र बेपत्ताहरूको संख्या

बाढीले अप्टिकल फाइबर बगाउँदा पूर्वका अधिकांश क्षेत्रमा एनटिसीको सेवा प्रभावित

काठमाण्डौं - लगातारको वर्षासँगै आएको बाढीले नेपाल टेलिकमको अप्टिकल फाइबर बगाउँदा पूर्वी क्षेत्रमा टेलिफोन सम्पर्कमा समस्या आएको छ । महोत्तरीको बर्दिबास क्षेत्रमा बाढीका कारण अप्टिकल फाइबर बगेकाले शनिबार बिहानैदेखि नेपाल टेलिकम

भैरहवाबाट काठमाडौँ आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो

काठमाडौँ - भैरहवाबाट काठमाडौँ आउँदै गरेको ट्रक त्रिशुलीमा खस्दा ट्रकका सह चालक २५ बर्षीय अनिल गुरुङ बेपत्ता भएका छन् । ट्रक दुर्घटनामा परी हराएका घाईते चालक ४६ वर्षीय माधव थापामगरको भने स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गको पुल भत्किँदा सडक अवरुद्ध

धनुषा – पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवागमन अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको

तराईमा बाढी तथा डुबान, ६० घण्टादेखि बिजुली छैन

तराईमा बाढी तथा डुबान काठमाडौँ - लगातारको वर्षाका कारण आएको बाढीका कारण विशेषगरी पूर्वी तथा मध्य तराईका जिल्लाका बस्ती डुबेका छन् । डुबानका कारण जनजीवन प्रभावित भएको छ । रौतहट, सिरहा, सर्लाही, धनुषा, बारासहितका जिल्लाको डुबानले जनजीवन