कांग्रेस केन्द्रीय समिति बैठकः नियमवाली केन्द्रित छलफल
काठमाडौं - नेपाली कांग्रेसले पार्टीको जारी केन्द्रीय कार्य समिति बैठकमा नियमावलीमा मात्रै केन्द्रित भएर छलफल भइरहेको जनाएको छ ।
पार्टीको आसन्न महाधिवेशन लगायतका विषयमा पनि छलफल भइरहेको समाचार विभिन्न समाचार माध्याममा आएपछि नेपाली!-->!-->!-->…
अस्ट्रेलियामा ६.६ म्याग्निच्युडको भूकम्प
एजेन्सी - अस्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रबिन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्निच्युडको रहेको सम्बन्धित अधिकारीहरूले जानकारी दिएका छन् ।
भूकम्पले ठूलो!-->!-->!-->…
यौन दुराचारका घटनामा उच्चपदस्थ अधिकारीहरू संलग्न रहेको आरोपपछि खैलाबैला
ब
बीबीसी- यौन दुराचारका घटनामा उच्चपदस्थ अधिकारीहरू संलग्न रहेको आरोपपछि अफगानिस्तानमा खैलाबैला मच्चिएको छ । सरकारी अधिकारीहरूले त्यसलाई अस्वीकार गरेका छन्, तर बीबीसीको एउटा अनुसन्धानका क्रममा यौन दुर्व्यवहारको संस्कृतिबारे महिलाहरूले!-->!-->!-->…
पञ्जाव सरकारको मन्त्रीमण्डलबाट सिद्धुले दिए राजीनामा
एजेन्सी - कांग्रेस नेता नवजोत सिंह सिद्धुले पञ्जाबको मन्त्रीमण्डलबाट राजीनामा दिएका छन् । सिद्धुले ट्वीट गरेर आफूले मुख्यमन्त्री अमरिंदर सिंहलाई आफ्नो राजीनामा पठाएको जानकारी दिएका छन् ।
राजीनामा सम्बन्धी जानकारी दिन गरिएको ट्वीट भन्दा!-->!-->!-->…
प्रदेश १ सरकारले १ लाख रुपैयाँ राहत दिने, घाईतेलाई निःशुल्क उपचार
विराटनगर - प्रदेश नं. १ सरकारले बाढी, पहिरो र डुवानमा परेर ज्यान गुमाउनेका परिवारलाई तत्कालका लागि १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
प्रदेश सरकारले नियमित विपत्त कोषमार्फत तत्काललाई राहत स्वरुप १ लाख रुपैयाँ दिन लगिएको हो ।
प्रदेश!-->!-->!-->!-->!-->…
बाढी पहिरोमा मृत्यु हुने ४८ पुगे, ३५ अझै बेपत्ता, २५ घाइते
काठमाडौं - अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ ।
आइतबार!-->!-->!-->…
लुक्ला विमानस्थल तीन दिनदेखि ठप्प, पर्यटक अलपत्र
सोलुखुम्बु - सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको लुक्ला विमानस्थलमा तीन दिनदेखि उडान नहुँदा पर्यटक अलपत्र परेका छन् । मनसुन सुरु भएसँगै लगातार मौसममा आएको खराबीका कारण सबै उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रु अलपत्र परेका हुन् ।
!-->!-->!-->…
देशभर बाढी र पहिरो : मृत्यु हुनेको संख्या ४४ पुग्यो, २० अझै बेपत्ता
काठमाण्डौं - अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिए ।
!-->!-->!-->…
राहत र उद्दारमा जुट्न विप्वलको निर्देशन
काठमाण्डौं - नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले राहत तथा उद्दारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । नेकपा महासचिव विप्वलले शनिबार एक विज्ञप्ति जारी गरी अविरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण ठूलो जनधनको क्षति भएको!-->!-->!-->…
बाढी-पहिरोले पुर्याएको क्षतिप्रति पूर्वराजा दुःखी, भने ‘पूर्वतयारीको अभाव’
काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी पहिरो र डुबानमा परी जनधनको ठूलो क्षति भएको प्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो दुःख व्यक्त गरेका छन् ।
उनले यो प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।!-->!-->!-->…