हिंसालाई वैधानिकता प्रदान गर्ने गरी विप्लवसँग वार्ता असम्भव: सूचना तथा प्रविधिमन्त्री
काठमाण्डौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले हिंसालाई वैधानिकता प्रदान गर्ने गरी विप्लवसँग वार्ता सम्भव नरहेको बताएका छन ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत!-->!-->!-->…
युवा संगठनको नाम र झण्डाको टुंगो लाग्यो
काठमाण्डौं - नेकपा कम्युनिष्ट पार्टी (नेकपा) युवा संगठनको नाम र झण्डाबारे टुंगो लागेको छ । अब युवा संघको नाम ‘राष्ट्रिय युवा संघ, नेपाल’ रहनेछ भने झण्डा यसअघि एमालेले प्रयोग गर्दै आएको रातो र निलो पृष्ठभूमिको बीचमा सेतो पाँच कुने तारा!-->…
सुनसान खुमलटार, बालुवाटारमा हरेक दिन ब्रिफिङ
काठमाण्डौं - राज्यको शक्तिमा रमाउन चाहने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अनेक थरी छट्पटाहट हुन थालेको छ । प्रचण्डले अहिले माओवादी पृष्ठभूमि भएका नेताहरूलाई आफ्नो घेराभित्र राख्न अनेकौ तिकड अपनाएका छन् ।
ललितपुरको!-->!-->!-->…
बाढीपहिरोअपडेट: मृत्यु हुनेको संख्या ९० पुग्यो !
काठमाण्डौं - अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या ९० जनाको पुगेको छ।
विपद्मा परेर सबैभन्दा बढी रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् । ललितपुर र सिराहामा छ–छ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र!-->!-->!-->…
भाइरल फेस एप : सावधान ! खतरनाक छ !
काठमाडौं - पछिल्लो समय फेसएप चर्चामा छ । सर्वत्र यसैको चर्चा छ । सामाजिक संजालमा यो एप प्रयोग गर्नेको संख्या उच्च छ । यो एपले जवानीको फोटोलाई बुढ्यौलीमा बदल्छ, मतलब बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भनेर यो एपले बताइदिन्छ ।
पछिल्लो!-->!-->!-->…
जापानको क्योटो स्थित एनिमेशन स्टुडियोमा आगलागी, कम्तिमा २३ जनाको मृत्यु
एजेन्सी - जापानको क्योटो शहरमा रहेको एक एनिमेशन स्टुडियोमा आगलागी हुँदा कम्तिमा २३ जनाको ज्यान गएको छ । आक्रमणकारीले एनिमेशन स्टुडियोमा आगलागी गराउँदा कम्तिमा ३६ जना घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार एक व्यक्ति बिहीबार!-->!-->!-->…
महोत्तरीमा २४ सडक बाढीले क्षति
बर्दिबास - एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् । गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगैको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।
!-->!-->!-->…
भारत सोमबार चन्द्रयान प्रक्षेपण गर्दै
एजेन्सी - भारतले आगामी सोमबार चन्द्रयान प्रक्षेपण गर्ने गरी नयाँ मिति घोषणा गरेको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो ।
भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)!-->!-->!-->…
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले औषधी पठायो
काठमाण्डौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा औषधी पठाएको छ ।
बाढी प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य उपचारको लागि यूनिसेफको सहयोगमा झण्डै १० हजार नागरिकलाई पुग्ने आवश्यक औषधी पठाइएको मन्त्रालयले जनाएको छ ।
!-->!-->!-->!-->…
बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह
बर्दिवास - नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन्। महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुगेका सभापति!-->…