संघ – प्रदेश अधिकार टकराव, अब अदालती चरणमा प्रबेश !

काठमाण्डौं - प्रदेशका मुख्यमन्त्रीहरुले समय समयमा संघीय सरकारले संघियता कार्यान्वयनमा उदासिनता देखानुका साथै संघिय सरकारले प्रदेश सरकारमाथि हस्तक्षेप गरेको कुरा बाहिर आईरहेको बेला अधिकारको बिषयलाई लिएर संघ र प्रदेश सरकार अब अदालती

साइबर अपराध चुनौतीपूर्ण बन्दै

काठमाण्डौं - पछिल्लो समय साइबर अपराध अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् । भोटाहिटीस्थित प्रहरी प्रधान कार्यालय साइबर ब्युरोद्वारा यहाँ आज आयोजित महिला तथा बालबालिका विरुद्ध हुने ‘साइवर अपराध सचेतनामूलक कार्यक्रम’मा

ओली सरकार सबै कुरामा असफल : महत

काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह - महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकार सबै कुरामा असफल भएको आरोप लगाएका छन् । उनले भने,‘आफूले गरेका गलत कामको बारेमा जनस्तरबाटै विरोध भएपछि सरकार

ओलीलाई ‘होली वाइन’सहित १ करोड पुरस्कार दिने कोरियन क्रिश्चियन गुरुआमालाई ६ वर्षको जेल सजाय

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुलाई क्रिश्चियन गुरुआमा शिन ओकजुले ‘होली वाइन’ खुवाएको विषयले केही समय अघिदेखि नै राजनीति क्षेत्र खुबै तताईरहेको छ । अझ त्यसमाथि १ करोड पुरस्कार प्रधानमन्त्री ओलीलाई दिएको विषयले त

सासूलाई बलात्कार गरेको आरोपमा ज्वाइँ पक्राउ

काठमाण्डौं - सासूलाई बलात्कार गरेको अभियोगमा ज्वाँई पक्राउ परेका छन् । ५२ वर्षीया दिदी सासूलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय एक युवकलाई पक्राउ गरेको हो । कपुरकोट गाउँपालिका -५ रीम निवासी बोल्न नसक्ने सासूलाई घरमा कोही नभएको

इबोला संकटः रुवान्डाद्वारा कंगोसँगको सीमा बन्द

अफ्रिकी मुलुक कंगोमा प्राणघातक इबोलाको संक्रमण बढ्दै गएको संकेत देखिएसँगै रुवान्डाले कंगोसँगको सीमा बन्द गरेको छ । छिमेकी मुलुक रुवान्डाले कंगोको सीमावर्ती शहर गोमामा तीन व्यक्तिमा इबोलाको संक्रमण देखिएपछि रुवान्डाले सीमा बन्द गरेको हो

विद्रोही आक्रमणमा परी १७ यमनी प्रहरी मारिए

एजेन्सी - सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमणमा कम्तीमा १७ यमनी प्रहरीको मृत्यु भएको छ । यस आक्रमणमा परी दर्जनौँ व्यक्ति घाइते भएका चिकित्सकहरूले बताएका छन् । यमनको राजधानी

एनटीसी र एनसेलका दर्जनबढी टावरमा आक्रमण

काठमाण्डौं - अज्ञात समूहले मंगलबार र बुधबार मात्रै नेपाल टेलिकम (एनटीसी) र निजी दुरसञ्चार कम्पनी एनसेलको एक दर्जन बढी टावरमा आक्रमण गरेको छ । झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बागलुङ, म्याग्दी, कपिलवस्तु,

एनआरएन महासचिवमा जानकी गुरुङ्गको दावेदारी!

बेल्जियम - एनआरएनको स्थापना काल देखि नै यस अभियानमा जोडिएका सिमित महिला नेतृ मध्येकी तथा एनआरएन बर्तमान कार्यसमितिकि सचिव जानकी गुरुङ्गले आगामी कार्यकाल लागी महासचिवको रुपमा काम गर्ने गरी आफ्नो तैयारी सुरु गरेको जानकारी दिएकी छन् ।

आजको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगियो

काठमाण्डौं - आज बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि बिना निष्कर्ष टुंगिएको छ । सभामुख कृष्णबहादुर महराले बोलाएको उक्त बैठक विना निष्कर्ष टुंगिएको हो । संघीय संसद भवनमा बसेको सर्वदलीय बैठकमा सदन सुचारू गर्नुपर्छ भन्नेमा सबै दलहरु