जम्मू – कश्मिरमा राजनीतिक संकट !

उमर अब्दुल्ला, महबुबा मुफ्ती र सज्जाद लोन नजरबन्दमा बीबीसी - भारत प्रशासित जम्मू कश्मिरको राजधानी श्रीनगरमा सोमबार मध्य रातिदेखि नाटकीय रुपमा राजनीतिक घटनाक्रम परिवर्तन भएको छ।नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष

आगजनीको आरोपमा नेकपाका बागलुङ जिल्ला सदस्य पक्राउ

बाग्लुङ - नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका बागलुङ जिल्लास्तरीय नेता हरिबहादुर कुवँरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारबाट पक्राउ गरिएका ४० वर्षीय कुवँरलाई आज (१९ साउन) जिल्ला प्रहरी

विमानमै पूर्वमन्त्री विष्टलाई हृदयघात, भैरहवामा आकस्मिक अवतरण

काठमाण्डौं - पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई हृदयाघात भएको छ । विष्ट आइतबार दिउँसो बुद्ध एयरको विमानबाट नेपालगन्ज हुँदै काठमाडौं आउने क्रममा हृदयाघात भएको हो । हृदयघात भएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरेर उनको

प्रधानमन्त्री ओलीले उपचार खर्च आफै व्यहोर्ने

रोजगार कार्यक्रमको रकम फजुल खर्च नभएको दाबी काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा गराएको उपचार खर्च आफै ब्यहोर्ने भएका छन । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीले आफै खर्च बेहोर्ने जानकारी

हङकङमा प्रदर्शन झनै चर्कियो, सेनाले दियो कडा चेतावनी

एजेन्सी - हङकङमा विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयकका विषयलाई लिएर सुरु भएको प्रदर्शन चर्कंदै गएको छ । ९ हप्तादेखि प्रदर्शन गर्दै आएकाहरुमाथि प्रहरीले पनि दमन बढाएको छ । विरोध प्रदर्शन सुरु गर्नुअघि प्रदर्शनकारीले मोङ कप जिल्लामा

प्रधानमन्त्री ओली सिंगापुरमा, आजै स्वास्थ्य परिक्षण हुने

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर पुगेका छन् । शनिबार राती उनी सिंगापुर गएका हुन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफू

नारायणगढबाट बेनी जाँदै गरेको यात्रुवाहक बस बन्दीपुरमा दुर्घटना

तनहुँ - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका - ५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा४ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार

काभ्रेमा दुर्घटना, युवकको ज्यान गयो

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका - १४ साझा पेट्रोल पम्प नजिक बनेपाबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स्कर्पियो गाडीसँग शनिबार बिहान ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वी एशियाको आकाश किन खतरनाक बन्दैछ ?

बीबीसी मनिटरि‌ंग बीबीसी - पूर्वी एशियामा पहिलादेखि नै समुद्री सीमा विवाद निकै छ, तर अब यहाँ हवाई सीमामा पनि विवाद बढिरहेकोछ। गत हप्ता मात्रै दक्षिण कोरियाली लडाकू विमानको सामना सियोलका एअर डिफेन्स आईडन्टिफिकेशन जोनमा (अडीआईजेड)

अमेरिकामा अर्को गोलीकाण्डः ९ जनाको मृत्यु, १६ जना घाइते

एजेन्सी - अमेरिकाको ओहायो राज्यको् डेटनमा भएको गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । ओरेगन जिल्लामा रहेको एउटा बार भन्दा बाहिर सो गोलीकाण्ड भएको हो । प्रहरीले जवाफी कारबाही गर्दा आक्रमणकारी मारिएको बताइएको छ ।