प्रधानमन्त्री ओलीले उपचार खर्च आफै व्यहोर्ने

0

रोजगार कार्यक्रमको रकम फजुल खर्च नभएको दाबी

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा गराएको उपचार खर्च आफै ब्यहोर्ने भएका छन ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीले आफै खर्च बेहोर्ने जानकारी गराउनुभयो । मन्त्रिपरिषले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले आउने जाने प्लेन खर्च सरकारले व्यहोर्ने बाहेक अरुको खर्च नबेहोर्ने जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम फजुल खर्च नभएको दाबी बास्कोटाको थियो ।

Leave A Reply

Your email address will not be published.