उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपणमा निरन्तरता

एजेन्सी - उत्तर कोरियाले पुनः मिसाइल प्रक्षेपण गरेको छ । मंगलबार बिहानै उत्तर कोरियाले दुईवटा मिसाइल प्रक्षेपण गरेको हो । पछिल्लो दुई हप्ता भन्दा कम समयमा उसले गरेको चौथो प्रक्षेपण हो । दक्षिणी हवाङ्गहाइ प्रान्तबाट उत्तर कोरियाली समुद्र

नपाकेका स्याउ नटिप्न सुझाव

खलङ्गा - जुम्लाका किसानलाई नपाकेको स्याउ नटिप्न सुझाव दिइएको छ । अपरिपक्व अवस्थामा स्याउ टिप्दा गुणस्तर खस्किँद¬ै जाँदा पहिचान गुम्ने खतरा बढेकाले राम्रोसँग पाकेपछि मात्रै स्याउ टिप्न आग्रह गरिएको हो । कृषि प्राविधिकका अनुसार भदौ पहिलो

मोदीको कश्मीर कदम : सहज अवतरण की थप विवाद ?

एजेन्सी - कश्मीरका विषयमा भारतीय निर्णय उसको आन्तरिक भए पनि यसले अन्तर्राष्ट्रिय ‘एटेन्सन’ पाइसकेको छ। जम्मु कश्मीर विवादास्पद क्षेत्र रहेको विषय भारत र पाकिस्तान दुवैले स्विकारेका हुन्। भारतले यसलाई दुईपक्षीय रूपमा समाधान गर्ने बताउँदै

काश्मीरमा भारतीय कदमको पाकिस्तानले प्रतिकार गर्ने

एजेन्सी - पाकिस्तान सरकारले भारतको अधिनमा रहेको जम्मु काश्मीरबारे भारत सरकारको निर्णयलाई गैरकानुनी भन्दै त्यसको प्रतिकार गर्न सबै संभव उपाय अपनाउने घोषणा गरेको छ । नरेन्द्र मोदी सरकारले जम्मु काश्मीरवासीहरुले पाउँदै आएको विशेष अधिकार

प्रतिनिधिसभाको बैठकमा चार समितिका अलगअलग प्रतिवेदन पेश

काठमाण्डौं - प्रतिनिधिसभाको बैठकमा चार समितिका अलगअलग प्रतिवेदन पेश गरिएको छ । आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितका सभापति विमलप्रसाद श्रीवास्तवले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक’ र ‘औद्योगिक

विप्लव समूहका रामेछाप इन्चार्ज पक्राउ

काठमाण्डौं - प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी माओवादी विप्लव समूह रामेछाप जिल्लाका इन्चार्ज सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) जयराज सापकोटाले विप्लवका रामेछाप

अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्‍चालनको माग

काठमाण्डौं - नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालनका लागि सरकारसँग माग गरेको छ । नाट्टाका पदाधिकारीसहितको टोलीले आज संस्कृति, पर्यटन तथा नागरिक

जम्मू कश्मीरको विशेष दर्जा खारेज गरेपछि भारतमा हंगामा

नयाँ दिल्ली \ एजेन्सी - भारतको केन्द्र सरकारले भारत प्रशासित जम्मू कश्मीरलाई संविधानअनुसार दिइएको विशेष राज्यको मान्यता खारेज गरेर केन्द्र शासित राज्यमा रुपान्तरण गरेपछि भारतमा हंगामा भएको छ । भाजापा नेतृत्वको नरेन्द्र मोदी सरकारले

अन्तत झुक्यो सरकार : संसद्को गतिरोध अन्त्य

काठमाण्डौं - संघीय संसदमा हुँदै आएको निकै दिनदेखिको अवरोधको अन्त्य भएको छ । सत्तापक्ष, प्रमुख प्रतिपक्षी दलसहित राष्ट्रिय जनता पार्टीका बीचमा ‘अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन’ गर्ने सहमति जुटेसँगै प्रतिनिधिसभाको बैठकको गतिरोध

प्रचण्डको चेतावनीपछि शिवसेनाले भन्यो, ‘१७ हजारको केसमा तपाईंलाई सजाय दिए कसो होला ?’

काठमाण्डौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहले बकबक गरिरहे नागार्जुनबाट निकाल्ने चेतावनी दिए लगत्तै राजावादी शिव सेना नेपालले पनि काउन्टर जवाफ फर्काएको छ । शिव सेनाले आइतबार नै एक विज्ञप्ति जारी गर्दै १७