जम्मू – कश्मीर बारे संयुक्त राष्ट्रसंघलाई गुहारेको पाकिस्तानलाई मिल्यो निराशा?
एजेन्सी - जम्मू - कश्मीरमा भारत सरकारले पछिल्लो पटक चालेको कदम तथा जारी तनावका बारेमा संयुक्त राष्ट्रसंघको ढोका ढकढक्याएको पाकिस्तानलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्ष राष्ट्रले निराश पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
!-->!-->!-->…
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका १० रोचक किस्सा
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका सबैभन्दा शक्तिशाली नेता हुन् । सन् १९९९ मा तत्कालीन रुसी राष्ट्रपति बोरिस याल्त्सिनले प्रधानमन्त्री नियुक्त गरेयता पुटिन निरन्तर रुसी सत्तामा छन् । निकै चर्चामा आइरहने नेता भएपनि उनका बारे केही!-->…
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल उडाइदिने धम्की आएपछि ……..
एजेन्सी - भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल उडाइदिने धम्की आएपछि पूरा विमानस्थलमा छानविन शुरु भएको छ । सोमबार राती साढे ८ बजे एकजनाले प्रहरीलाई फोन गरेर ‘विमानस्थल उडाइँदै छ, बचाउन सके बचाओ’ भनेर!-->…
बेनीघाट बस दुर्घटना : बेपत्ताको खोजीमा पाँच जिल्ला परिचालन
काठमाण्डौं - धादिङको पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ ।
धादिङका प्रमुख!-->!-->!-->…
भारतीय विदेशमन्त्री चीनमा, थप भूमि दाबी गरेका छैनौंः भारत
काठमाण्डौं - काश्मीर मामिलाका कारण भारत र चीनबीच तनावको वातावरण रहे पनि दुई देशका विदेश मन्त्रीबीच सोमबार बेइजिङमा दुईपक्षीय वार्ता भएको छ । भारतका विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वाङ यीबीच सोमबार दुई पक्षीय वार्ता भएको हो ।!-->…
भिसा र ग्रीन कार्ड दिने नीतिमा कडाइ गर्ने तयारीमा अमेरिका
बीबीसी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति ल्याउन लागेको छ ।
सो नीतिले एक वर्षभन्दा बढी समय खानेकुरामा!-->!-->!-->…
आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक २९ गतेसम्मको लागि सर्यो, अध्यक्षको गृहकार्य पुगेन
काठमाण्डौं - नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सरेको छ । गृहकार्य नपुगेको अध्यक्षले बताएपछि मंगलबार बस्ने भनिएको बैठक सरेको हो । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहकार्य नपुगेकाले बैठक २९ गतेका लागि सरेको पार्टी!-->…
प्रदर्शनकारीले हङकङको विमानस्थल कब्जा गरेपछि…
एएफपी - हङकङका प्रदर्शनकारीले विमानस्थल ‘कब्जा’ गरेका छन् । सरकारविरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीको भिडले विमानस्थलको टर्मिनल भवन भरिभराउ भएपछि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरूको उडान र अवतरण ठप्प भएको छ ।
विमानस्थलको!-->!-->!-->…
विसाखापट्टनममा तटरक्षक जहाजमा विस्फोट, चालक दलका २९ सदस्यहरु समुद्रमै हाम फाले
एजेन्सी - भारको आन्द्र प्रदेशस्थित विशाखापट्नममा तटरक्षक जहाज जगुआरमा सोमबार विस्फोटपछि आगो लागेको छ ।
जहाजमा आगो लागेपछि २९ जना चालक दलका सदस्यहरुले ज्यान जोगाउन समुद्रमा हाम फालेका थिए। जसमध्ये २८ जनाको उद्दार गरिएको छ भने बाँकी एक!-->!-->!-->…
चीनमा आएको ‘लेकिमा’ आँधीका कारण ४४ जनाको मृत्यु, १६ जना अझै बेपत्ता
सिन्ह्वा - चीनमा शनिबार आएको ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।
यस आँधीमा परी अझै पनि १६ व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीहरुले बताएका छन् । यस भीषण आँधीबाट झेजिआङ्का करिब ६६ लाख ८० हजार नागरिक!-->!-->!-->…