वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन
काठमाण्डौं - वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ ।
निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा!-->!-->!-->…
स्कूल विभाग टुंगो लगाउन सचिवालय बैठक बस्दै
काठमाण्डौं - नेकपाभित्र स्कूल विभाग टुंगो लगाउन सचिवालय बैठक बस्ने भएको छ । बैठक आज अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बस्ने भएको हो । स्कूल विभागमा धेरैको आकाङ्क्षा बढेपछि उक्त विषय टुंगो लाग्न नसकेको नेताहरुले बताएका छन् ।
!-->!-->!-->…
काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत
काठमाण्डौं - नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय अनुशासन समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ। काङ्ग्रेस केन्द्रीय समितिको बुधबार बसेको बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले सो!-->…
आज रक्षाबन्धन मनाइँदै
'वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ'
काठमाण्डौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन!-->!-->!-->…
‘परराष्ट्र मन्त्रालयका कर्मचारीले नेपाल-भारतबीचको पुराना दस्तावेज लुकाए’
काठमाण्डौं - पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सीमा सम्बन्धमा गरिएका पुराना दस्तावेजहरु लुकाएको आरोप लगाएका छन् ।
संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको!-->!-->!-->…
` द हेग ´ लाई नभुल्न द्वन्द्व पिडित राष्ट्रिय संजालको चेतावनी !
काठमाण्डौं - द्वन्द पिडित राष्ट्रिय संजालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता ब्यक्तिको छानबिन आयोगको सिफारिस समिति पुनर्गठन गर्न सरकारको ध्यानाकर्षण गराउँदै यदि त्यसो नभए संक्रमणकालीन न्यायको बिश्वब्यापी क्षेत्राधिकार अन्तरगत ` द!-->…
कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई लक्षित गरी बम विस्फोट
काठमाण्डौं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर बम विस्फोट गराइएको छ ।
बुधबार कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाको गाउँसभा उदघाटन गर्न गएका मुख्यमन्त्री शाहीलाई लक्षित गरेर नेपाल कम्युनिस्ट पार्टी!-->!-->!-->…
इमरान खानलाई भारतीय मुस्लिमको चिन्ता किन?
नयाँ दिल्ली \ बीबीसी - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गएका दिनहरुमा कश्मीर मामिलालाई लिएर आक्रामक शब्दहरुको प्रयोग गरिरहेका छन् । ईदका अवसरमा नाजी र हिटरललाई सम्झाउनु क्रिकेटको जस्तै विरोधीहरु विरुद्ध आक्रामक रणनीति हो वा अरु ?
!-->!-->!-->…
भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छ- कांग्रेस सांसद प्रदीप गिरी
काठमाण्डौं - नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाइदिने’ चेतावनी दिएका छन् ।
संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले नेपालको सिमा अतिक्रमण गरेको,!-->!-->!-->…
नेकपा नेता घनश्याम भुसालको फेसबुक ह्याक !
काठमाण्डौं - नेकपा नेता घनश्याम भुसालको फेसबुक पेज ह्याक भएको छ । भुाल आफैंले यसबारे जानकारी दिएका हुन् । आफ्नो फेसबुक प्रोफाइलमा उनले आफ्नो फेसबुक ह्याक भएको जानकारी पोस्ट गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन् ‘साथीहरु, मेरो फेसबुक पेज!-->!-->!-->…