नेकपा नेता घनश्याम भुसालको फेसबुक ह्याक !

0

काठमाण्डौं – नेकपा नेता घनश्याम भुसालको फेसबुक पेज ह्याक भएको छ । भुाल आफैंले यसबारे जानकारी दिएका हुन् । आफ्नो फेसबुक प्रोफाइलमा उनले आफ्नो फेसबुक ह्याक भएको जानकारी पोस्ट गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘साथीहरु, मेरो फेसबुक पेज Ghanashyam Bhusal – घनश्याम भूसाल केही दिनदेखि ह्याक भएको छ । Recover र अरु व्यवस्थापनको कोशिस गर्दैछौं । असम्बन्धित पोष्टहरु भएमा क्षमा चाहान्छु ।’ यो पेजमा ६३ हजार फलोअर छन् । ह्याकरले उनको पेजमा केही असम्बन्धित पोस्ट भने गरिसकेका छन् । ह्याकरले पेजमा युवतीका फोटोहरु पोस्ट गरेका छन् ।

Leave A Reply

Your email address will not be published.