गगन थापाले नेकपालाई कपाल नभएको मान्छेलाई काइँयो बेच्ने पार्टी भनेपछि…

काठमाण्डौं - नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई ‘कपाल नभएको मान्छेलाई काइँयो बेच्ने पार्टी’ भनेर टिप्पणी गरेका छन् । उनले नेकपा सरकारविरुद्ध लड्न तयारी गर्नुपर्ने पनि बताएका छन् । काठमाडौंमा शनिबार

गृहमन्त्री चढेको हेलिकप्टर मौसम खराब भएपछि आकस्मिक अवतरण

काठमाण्डौं - गृहमन्त्री रामबहादुर थापा सवार सेनाको हेलिकोप्टर रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । प्रदेश २ को सुरक्षा गोष्ठीमा कार्यक्रममा भाग लिन जनकपुर तर्फ जान लागेको एमआई – १७ हेलिकोप्टर मौसम प्रतिकूलताका कारण रामेछाप

भारतले दियो पाकिस्तानी प्रधानमन्त्री खानले संयुक्त राष्ट्रसंघ महासभामा गरेको भाषणको जवाफ

एजेन्सी -भारतले संयुक्त राष्ट्रसंघको महासभामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरेको सोम्बोधनको जवाफ दिएको छ। पाकिस्तानी प्रधानमन्त्री इरामन खानले बिहीबार संयुक्त राष्ट्रसंघको महासभामा गरेको ५० मिनेट लामो सम्बोधनको क्रममा आफ्नो

प्रचण्डको चेतावनी: ‘पत्रकार संयमित भएनन् भने उपलब्धी भत्किने छ’

काठमाण्डौं - सरकारले प्रेस स्वतन्त्रतामाथि अकुंश लगाउने गरी विधेयक तयार पारिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्षपछि प्राप्त उपलब्धी उल्ट्याउने र

केपी ओली नेतृत्वको सरकार इतिहासमै असफल : कांग्रेस सभापति देउवा

काठमाण्डौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा असफल सावित भइसकेको दावी गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले व्यापारीहरुलाई आजित

पोम्पेओलाई अमेरिकी संसदका तीन कमिटिले दिए हप्तादिन भित्र कागजात पेश गर्ने आदेश

एजेन्सी - विभिन्न निर्णय र ट्वीट तथा स्क्याण्डलका कारण चर्चा तथा विवादको घेरामा रहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले गम्भीर संकटको समयबाट गुज्रिरहेका छन् । युक्रेनका राष्ट्रपतिसँग पूर्व उपराष्ट्रपति जो बाइडेनसँग सम्बन्धित विषयमा

प्रकाशमान सिंहले दिए दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई ‘उखाने’को संज्ञा

काठमाण्डौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई ‘उखाने’को संज्ञा दिँदै नागढुंगाको जाम पनि खुलाउन नसकेको भनेर आलोचना गरेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नं. १ ले शनिबार आयोजना गरेको शुभकामना

देउवालाई द्वन्द्वपीडितको प्रश्नः हाम्रा कुरा नसुन्ने भएपछि यहाँ किन आउनुभो ?

काठमाण्डौं - द्वन्द्वका दुवै पक्षका पीडितलाई न्याय दिने प्रक्रिया ठानिएको संक्रमणकालीन न्याय निरुपण सम्बन्धी कार्यक्रममा शुरुमै छोटकरी मन्तव्य राखेर स्थलबाटै बाहिरिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कार्यक्रममा उपस्थित

सार्कलाई सक्रिय बनाउन परराष्ट्रमन्त्री ज्ञवालीकाे प्रस्ताव, भारत र पाकिस्तानको कटुता छरपस्ट

न्यूयोर्क – नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने धारणा राखेको छ। सार्क मन्त्रिपरिषद्को बिहीबार न्यूयोर्कमा बसेको अनौपचारिक बैठकमा नेपालले संस्थालाई सक्रिय बनाउने प्रस्ताव गरेको हो ।

बिरामी मार्ने सडकप्रति सरकारको उदासिनता कायमै

काठमाण्डौं - मुलुकमा सडकको दुरावस्था र जोखिमले सीमा नाघेको विषय पुरानै हो । राज्यले बेवास्ता गरेको पनि नयाँ होइन । यही कारण नागरिकले ज्यान गुमाउन विवश छन् । राजधानी काठमाडौं छिर्ने मुख्य नाकामा पर्छ धादिङ नौविसे सडक । यो सडक हुँदै दैनिक