अभियन्ता अधिकारीको उद्घोषः भ्रष्टचारी र देशद्रोहीलाई जनस्तरबाट कारवाही गर्छौं
काठमाण्डौं - भ्रष्ट्रचार विरुद्धका अभियन्ता सिद्धार्थ अधिकारीले सरकारले भ्रष्टचारी, बलात्कार र देशद्रोहीलाई कारवाही गर्नुको सट्टा संरक्षण दिएको भन्दै सामाजिक न्यायका लागि कारवाही चलाउने बताएका छन् ।
चारदिशासँगको कुराकानीका क्रममा!-->!-->!-->!-->!-->…
सांसद प्रमोद शाह विमानस्थलबाटै पक्राउ
काठमाण्डौं - राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट सर्लाही क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र!-->!-->!-->…
एनआरएनएको बिश्व सम्मेलन: संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोद्वारा बहिष्कार !
काठमाण्डौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं बिश्वसम्मेलन सुरु भएको छ । सम्मेलनको एक भब्य समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन पनि तर एनआरएनका संस्थापक अध्यक्ष एंब प्रमुख संरक्षक डा. उपेन्द्र महतोले भने सम्मेलन!-->…
नेपालको परिचय विश्वभर पुर्याउनुभयो, अब विकासमा सहयोगी बन्नुहोस्: राष्ट्रपति भण्डारी
काठमाण्डौं - राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवसीय नेपाली संघ (एनआरएनए) नेपालको विकासमा सहयोगी बन्नुपर्ने बताएकी छिन्। एनआरएनएको नवौं विश्व सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले एनआरएनले नेपालको परिचय विश्वभर!-->…
एनआरएन विश्व सम्मेलन मंगलबारदेखि, नयाँ नेतृत्व कसको पोल्टामा ?
काठमाण्डौं - गैर आवासीय नेपाली संघ (एनआरएन)को नवौं अन्तर्राष्ट्रिय सम्मेलन आज (मंगलवार) देखी काठमाण्डौंमा सुरु हुँदैछ । यो सम्मेलनले आगामी दुई बर्षका लागि नयाँ पदाधिकारीको निर्वाचन गर्नेछ ।
नयाँ नेतृत्वका लागि वैचारिक समूहकै फरक समिकरण!-->!-->!-->…
प्रधानमन्त्रीमा प्रचण्डलाई सकस, सचिवालयमा अल्पमतमा
काठमाण्डौं - तत्कालीन नेकपा (एमाले) र नेकपा (माके)बीच एकतापूर्व भएको केपी ओली र प्रचण्डबीच पालैपालो अढाई वर्ष गरी सरकारको नेतृत्व गर्ने गोप्य सहमति भएको चर्चा सतहमा आइरहेकै छ ।
यस्तैबीच गत दुई तीन महिनादेखि प्रचण्डले प्रम ओली (पार्टी!-->!-->!-->…
अनुसन्धानका लागि म्याद थप गर्न महरा अदालतमा,आलमलाई सात दिन म्याद थप
काठमाण्डौं - यौन दुव्र्यवहारका अभियुक्त कृष्णबहादुर महरा र हत्याका अभियुक्त मोहम्मद अफताव आलमलाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ ।
आलमलाई मंगलबार अदालत समय शुरु भएसँगै रौतहट जिल्ला अदालतमा प्रहरीले पेश गरेको हो । आलमलाई सात दिनको!-->!-->!-->…
महरालाई म्याद थपका लागि आज अदालत लगिँदै, अदालतबाट नर्भिक नै लगिने
काठमाण्डौं - यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई आज म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ । महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।
!-->!-->!-->…
फौजदारी अभियोगमा पाँच दिनमा दुई सांसद निलम्वित
काठमाण्डौं - हत्या आरोपमा पक्राउ परेका रौतहटको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मद अफताब आलमलाई पदबाट निलम्बन गरिएको छ ।
संघीय संसदको सचिवालयका सचिव डा. भरतराज गौतमले सोमबार एक सूचना जारी गर्दै सांसद आलमलाई पदबाट निलम्बन गरिएको!-->!-->!-->…
रात्रीभोजको त्यो ‘चियर्स’ जसले धेरैको मन छोयो
काठमाण्डौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्मानमा शनिवार साँझ होटेल सोल्टीमा आयोजित रात्रीभोजको शुभारम्भ गर्दै दुईराष्ट्रपतिले चियर्स गरेको दृश्यले सबैको मन छोएको छ ।
!-->!-->!-->…