सुन्तला राष्ट्रिय फल घोषणा

काठमाडौं \ सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो घोषणा गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्ले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने…

राप्रपाको प्रदर्शनमा झडप : २५ घाइते, तीन जना पक्राउ

काठमाडौ \  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँमा गरेको प्रदर्शनमा झडप हुँदा २५ जना घाइते भएका छन्। तीन जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी…

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त

सुर्खेत \ कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ। मंगलबार प्रदेश प्रमुख तिलक परियारले नेपालको धारा १६८ को उपधारा (२) बमोजिम कँडेललाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो। नवनियुक्त…

राष्ट्रियसभाको उपाध्यक्षमा दुईजनाको मात्रै मनोनयन दर्ता थप सामग्री

काठमाडौं \ राष्ट्रियसभाको उपाध्यक्षमा दुईजनाको मात्रै उम्मेदवारी परेको छ । नेकपा एमालेको तर्फबाट विमला घिमिरे र नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनीले मात्र मनोनयन दर्ता गराउनु भएको हो । उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त उपाध्यक्ष…

‘नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस्’

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ । सिंहदरबारमा मङ्गलबार आयोजित नेपालस्थित कूटनीतिक नियोग एवम् विकास…

उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै

काठमाडौं \  निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । आयोगमा रहेको…

कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने

काठमाडौँ \  राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने भएको छ । आज बसेको संसदीय दल कार्यसमितिको बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो । पार्टीले नेतृ विष्णुदेवी पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय…

राष्ट्रपति पौडेल आज सुनसरी आउनु हुँदै

वराहक्षेत्र \  राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलवार बिहान (आज) सुनसरी आउने हुनुभएको छ । राष्ट्रपति पौडेल सुनसरीको वराहक्षेत्रको चतरामा आजदेखि एक महिनासम्म लाग्ने बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको उद्घाटन गर्न सुनसरी आउने हुनुभएको…

उत्तर अमेरिकी राष्ट्रका लाखौँ मानिसले सूर्य ग्रहणको अवलोकन गरे

उत्तर अमेरिकाको मेक्सिकोदेखि क्यानडाका लाखौँ मानिसले आश्चर्य र उत्साहका साथ सन् २०२४ को पहिलो खग्रास सूर्य ग्रहण हेरेका छन् । पृथ्वी र सूर्यकोबीचमा चन्द्रमा घुम्दा सूर्यग्रहण लागेको हेरेका धेरै मानिसले दिनमै रात परेको यो एक अद्वितीय घटना…

पाकिस्तानका प्रधानमन्त्री र साउदी अरबका युवराजबीच भेटवार्ता

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबीच भेटवार्ता भएको छ । भेटका क्रममा विद्रोही समूह हमास र इजरायलबीचको तनावको अन्त्य गरी शान्तिको अपिलसँगै भारतका बारेमा पनि कुराकानी भएको बीबीसीले जनाएको छ । दुवै…